अविरल वर्षाले सिंहदरबारको पर्खाल ढल्याे

0

काठमाण्डौं – अविरल वर्षाका कारण सिंहदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ।

विहान ११ बजेतिर पर्खाल भत्किदा सवारी आवागमन प्रभावित भएको थियो ।

तत्कालै नेपाली सेना र प्रहरी मिलेर पन्छाएपछि पौने १२ बजेदेखि सवारी आवागमन सूचारु भएको हो ।

Leave A Reply

Your email address will not be published.