केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नुपर्छ : नेपाल

काठमाण्डौं - वरीयता हेरफेरका क्रममा एक स्थान तल झरेर तेस्रो स्थानमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता

पुडासैनी आत्महत्या प्रकरण: रबि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

काठमाण्डौं - पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रबि लामिछाने सहित तिनै जना अभियुक्तलाई हिरासतमै राखेर अनुसन्धान गर्न पुन: ५ दिनको म्याद थप गरेको छ ।  पहिलोपटक थप गरेको पाँच दिन म्याद दिएको आज सकिएको थियो । आजै उनलाई म्याद थपको लागि

नेकपाको सचिवालय बैठक स्थगित

काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको हो । पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो

योजना आयोगका नासुले कार्यालयमै गरे आत्महत्या

काठमाण्डौं - राष्ट्रिय योजना आयोगका कर्मचारी बच्चु केसी सिंहदरबारस्थित कार्यालय भवनभित्रै मृत फेला परेका छन् । ४५ वर्षीय नायव सुब्बा केसी सोमबार राती कार्यालय पुगेका र मंगलबार मृत अवस्थामा भेटिएका प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक

फेसबुकमा यस्तो स्टाटस लेख्दै रवि लामिछानेलाई भेट्न चितवन पुगे गायक रामकृष्ण ढकाल

काठमाण्डौं - यतिबेला चारैतिर रवि लामिछानेको चर्चा छ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने यतिबेला चितवनमा छन् । उनी पक्राउ परेसँगै उनलाई धेरै कलाकारहरुले समेत सपोर्ट गरिरहेका छन् । यस्तै चर्चिच गायम रामकृष्ण

रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालत लगिँदै

काठमाण्डौं - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज (मंगलबार) म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका

नेकपाको सचिवालय बैठक बस्दै, त्यसपछि सर्वदलीय बैठक

काठमाण्डौं - पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गरेको छ । त्यसका लागि नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ ।

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश २ अध्यक्ष प्रभु शाहले पदबाट राजीनामा दिएका छन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । शाहले पार्टीले एकीकरणको काम गर्दा प्रदेश

सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीको आरोप

एजेन्सी - सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीले आरोप लगाएको छ। सिरियाको उत्तरी क्षेत्रमा रहेको बिद्रोही नियन्त्रित क्षेत्रमा टर्किस सुरक्षाकर्मी र हतियारसहित जाँदै गरेका बहानलाई रोक्ने

हेलो नेपालको अनुमतिपत्र खारेज

काठमाण्डौं - व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ। कम्पनीले नवीकरण बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरेको हो। कम्पनीले प्राधिकरणलाई करिब ७९ करो ९२