नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण
काठमाडौ \ नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि…
भुटानी शरणार्थी प्रकरण : तीन अभियुक्तको प्रतिरक्षा बहस सकिएन
काठमाडौं \ नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् ।
अभियुक्तको पक्षमा…
७० हजार घुस लिएको आरोपमा वडा अध्यक्ष पक्राउ
काठमाडौं \ धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वुलन यादव ७० हजार घुससहित पक्राउ पर्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडा अध्यक्ष यादव सडक निर्माणको सिफारिसमा घुस लिएको आरोपमा…
जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय भएकाे छैन : गृहमन्त्री
काठमाडौं \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पानुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्नुहुँदै मन्त्री श्रेष्ठले सरकारको मनसाय जिल्ला निर्वाचन…
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन
काठमाडौं : संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको…
प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल
काठमाडौंः संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल शुरु भएको छ ।
समितिको बुधबारको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् । ज्येष्ठ सदस्यकारुपमा बैठकको…
भ्रष्टाचारी जोगाएर सत्तामा नबस्ने प्रधानमन्त्री दाहालको उद्घोष
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा उहाँले भ्रष्टाचारीहरूलाई जोगाएर…
बेल्जियममा गायक राजु लामाको म्युजिकल समर नाइट हुँदै
नेपालका लोकप्रिय गायक ‘राजु लामाको ' सांगीतिक समर नाइट, आयोजना हुने भएको छ । मादल इन्टरटेन्मेन्ट बेल्जीयमले आयोजना गर्ने उक्त कार्यक्रममा गायक राजु लामाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरी बेल्जियममा रहेका नेपाली समुदायलाई मनोरञ्जन दिने आयोजक…
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस नोट निकाल्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न जानुभएका राष्ट्रपति पौडेललाई भर्ना…
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
काठमाडौं \ मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउनुभएको छ । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् ।
यादवलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सबै दलले विश्वासको मत…