एनसेल बहिष्कार लहर चल्यो !

काठमाण्डौं - ६२ अर्ब कर छली गरेको एनसेलमाथि बहिष्कारको लहर चलेको छ । एनसेलका सिमकार्डहरु प्रयोग नगर्न सामाजिक सञ्जालहरुमा लहर चलेको छ । एनसेल कर छली सतहमा आएपछि सर्वसाधारणले कर नतिरेर राष्ट्रघाती कार्य गरेको भन्दै सिमकार्ड नराख्न आव्हान

अमेरिकाको टेक्सासमा फेरि अन्धाधुन्ध गोलीकाण्ड: गाडीमा घुम्दै अन्धाधुन्ध गोली प्रहार

कम्तिमा पाँचजनाको मृत्यु एजेन्सी - अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पाँचजना ज्यान गएको छ। घटनामा अरु केही मानिस घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा यसरी हुन्छ विदेशी कामदारको श्रम शोषण

स्टेफनी हेगार्टी/ बीबीसी विश्व सेवा - टोकियो \ बीबीसी - जापानको सरकारी आप्रवासी कामदार योजनामार्फत् आएर अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा बनाउने कारखानामा काम गरिरहेका विदेशी कामदारहरूले धेरै काम लगाइएको र कम ज्याला दिइएको आरोप

ओली सरकारको फिल्म फ्लप भयो- चन्द्र भण्डारी

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओलीको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको टिप्पणी गरेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाकामा एक नेपाली युवक लुटिए, युवक अर्धचेत अवस्थामा

भीमदत्तनगर – कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ ।कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको

इबोलाको संक्रमणबाट दुई हजार जानको मृत्यु

काठमाण्डौं - डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको बर्ष दिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ । कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान

नेदरल्यान्ड्सको अन्तरास्ट्रिय मेलामा नेपाल सहभागि हुने |

द्रोण रिजाल ,नेदरल्यान्ड्स | यहि सेप्तेम्बेर ६ र ७ तारिखका दिन नेदरल्यान्ड्सको सहर 'द हेगमा' आयोजना हुनलागेको अन्तरास्ट्रिय मेलामा नेपाल पनि सहभागी हुने भएको छ | एम्बेसी फेस्टिवल नामले परिचित उक्त मेलामा नेपाललाई आकषक ढंगले सहभागी

एनआरएनए युरोप संयोजक शिव बरुवालको सचिबमा उम्मेद्वारी

आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसिसि को नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप सयोजक शिव कुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचीव पदमा उम्मेद्बारी दिने भएका छन । युरोप सयोजकको

एनसेलबारे सर्वाेच्चको आदेश खारेज गर्न विप्लवको चेतावनी, आन्दोलनका कार्यक्रम घोषणा

काठमाण्डौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय

पूर्व माओवादी लडाकु ‘प्रतीक्षा’ नेपाली सेनाको सहायक रथी बन्दै !

विशेष निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस काठमाण्डौं - पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र