पक्राउ परे कलाकार र युट्युबर, ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ \  अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा…

भृकुटी मण्डपमा शुरु भएको शैक्षिक मेला महानगरद्धारा बन्द

काठमाडौं \  काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको शैक्षिक मेला बन्द गराएको छ । एसईई र कक्षा १२ को परीक्षाको रिजल्टनै नआई शैक्षिक मेला आयोजना गरेको भन्दै महानगरले हस्तक्षेप गरेको हो । रिजल्ट नआई अभिभावक र बिद्यार्थी…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा,

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको संघले जनाएकोछ । जुन महिनाको २८ देखि ३० सम्म होटेल मस्कट होलिडेमा हुने सम्मेलन बारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक…

मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । ‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ मन्त्री साउदले…

मुख्यसचिवबाट राजीनामा दिएका बैरागी सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैरागीले…

एनआरएनए युकेले प्रकाशित ग-यो निर्वाचन तालिका

लन्डन - गैर आवासीय नेपाली संघ युकेको निर्वाचनको तयारी तीब्र भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार जुन २५ का दिन दिउँसो १ बजे मतदाता नामावली प्रकाशित गरिने छ भने सोही साँझ ६ बजे मतदाता नामावलीमाथि दावी विरोध र त्यसको २ दिन…

प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे संसदीय सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ आज (बिहीबार) हुँदै छ।  संसदीय सुनुवाइ समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद उपाध्यायका अनुसार अहिले बिहान कार्कीलाई उनीविरुद्ध परेका उजुरी जानकारी…

प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफल हुने

काठमाडौँ \ सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक…

केही दिनमै समाजवादी मोर्चा घोषणा हुने प्रचण्डको उद्घोष

काठमाडौं \ नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने चर्चा चल्दै सेलाउँदै आएको…

गणतन्त्र पोल्यान्डका पूर्व राष्ट्रपती लेख वालेसासँग पूर्व पररास्ट्रमन्त्री डा नारायण खड्काको भेट,…

नेपाली काङ्रेसका नेता एबम पूर्व पररास्ट्रमन्त्रि डा नारायण खड्काले गणतन्त्र पोल्यान्डका पूर्व राष्ट्रपती लेख वालेशा संग सिष्टाचार भेट गर्नु भएकोछ । पोल्यान्डको राजधानी वार्सामा मंगलबार भएको भेटमा दुई देश बिचको मैत्री सम्बन्धलाई बलियो बनाउने…