राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना

आज तीज: पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरुको भिड

काठमाण्डौं - भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा

मिडिया काउन्सिल विधेयकमा कांग्रेसको २९ बुँदे संशोधन

दश लाखसम्मको जरिवाना हटाउन प्रस्ताव काठमाण्डौं - बहुचर्चित मिडिया काउन्सिल विधेयकमा नेपाली कांग्रेसका सात जना सांसदले विधेयक नै पुनलेखन हुने गरी संयुक्त रुपमा २९ बुँदे संशोधन दर्ता गराएका छन् । सरकारले ल्याएको विधेयकले मिडिया

एटिएम ह्याक प्रकरण: विमानस्थलबाट थप एक चिनियाँ नागरिक पक्राउ

काठमाण्डौं - नेपाली बैंकको एटिएम ह्याक गरेर करौडौँ रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन विमानस्थलबाट थप एक जना चिनियाँ नागरिकलाई आइतबार राति पक्राउ गरेको हो । तर घटनामा

गैर आवासीय नेपाली संघ युरोपीयन संयोजकमा प्रेम गुरुङले उम्मेदवारी दिने

आगामी अक्टोबरमा काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदको २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा बेल्जियमका प्रेम गुरूङले युरोप क्षेत्रको संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएन युरोप सन्योजकमा गंगाधर गौतमको उम्मेद्बारी हुने

युरोपको नेपाली समुदायमा सामाजिक र राजनीतिक क्षेत्रमा निकै चर्चित पात्र गैर आबासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले संघको आगामी अन्तरास्ट्रिय अधिबेशनमा युरोप संयोजक पदका लागि आफ्नो उम्मेद्बारी घोषणा गरेका छन ।

रवि प्रकरणमा आइजीपी खनालसँग के हो स्पष्टीकरण प्रकरण ?

काठमाण्डौं - रवि लामिछानेलाई हिरासतमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटेको विषयमा गृह मन्त्रालयले स्पष्टीकरण नसोधेको खुलासा भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेर थुनामा रहेको बेला टेलिभिजन प्रस्तोता रवि

आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारले ईतिहासमै फड्को मार्यो : मन्त्री पण्डित

‘गाई ह-त्याबारे अनुशन्धान भैरहेको छ, दोषीलाई कारबाही गर्छौं’ काठमाण्डौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन्

बैंकको सिस्टम ह्याकबारे केहीबेरमा प्रहरीको पत्रकार सम्मेलन

काठमाण्डौं - एटीएम बैंकिङ सेवा प्रणाली ह्याक गर्नामा चिनियाँ ह्याकरको हात रहेको खुल्दै गएको छ । यसबारे प्रहरीले केहीबेरमा राजधानीमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिरहेको जनाइएको छ । चिनियाँ ह्याकरहरुले अनाधिकृत रुपमा

३३० प्रदेश निर्वाचन क्षेत्रमा जागरण गर्दै कांग्रेस, २४ भदौदेखि १० असोजसम्म चल्ने

काठमाण्डौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३ सय ३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरको छ । कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्य अन्तर्गत १०५औं