वीरगञ्जमा विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।
छपकैयास्थित!-->!-->!-->…
कोरियामा ‘नो ब्रा मुभमेन्ट’को तरंग
बीबीसी \ सिउल - दक्षिण कोरियामा अहिले ‘नो ब्रा मुभमेन्ट’ चलिरहेको छ । यो अभियान स्थानीय महिलाले #NoBra का साथ सामाजिक सञ्जालमा चलाएका हुन् । महिलाहरुले ब्रा नलगाएका तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होड चलेको छ ।
यो!-->!-->!-->…
सिंगापुरमा उपचार प्रक्रिया पुरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कर्दै, मध्यान्ह आईपुग्ने
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।
सिंगापुरमा उनको ‘प्लाज्मा फेरिसस’ को उपचार विधिबाट!-->!-->!-->…
कांग्रेसभित्र ‘हिन्दूराज्य’को पक्ष र विपक्षमा भाषणबाजी
काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभित्र ‘हिन्दूराज्य’ विषयमा दुई धार देखिएका छन् । पक्ष र विपक्षमा पार्टीका पदाधिकारीबीच भाषणबाजी नै चलेको छ ।
महामन्त्री सशंका कोइरालाले हिन्दूराज्य आवश्यकता रहेको भन्दै सार्वजनिक रुपमै!-->!-->!-->…
भदौ २४ बाट कांग्रेसको दोस्रो चरणको जागरण अभियान, अब बोल्ने कम सुन्ने बढी
काठमाण्डौं - नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेबाट हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियान सुरु गर्ने भएको छ ।
‘हिपतम’ जागरण अभियानको प्रथम चरण बैशाख २५ मा प्रारम्भ भई जेठ २५!-->!-->!-->…
७५ अर्ब करछली आरोपी एनसेलविरुद्ध विप्लवले नेकपाले मशाल जुलुस निकाल्ने
काठमाण्डौं - विप्लव नेकपाले कारवाहीको मुख्य निशाना बनाएको नीजि क्षेत्रको मोवाइल सेवा प्रदायिक कम्पनी एनसेलविरुद्ध बिहिबार मशाल जुलुस निकाल्दैछ ।
उसले एनसेलले ७५ रुपैयाँ कर छलेर राज्यलाई नोक्सानी पुर्याएको भन्दै बेलाबेलामा आक्रमण गर्दै!-->!-->!-->…
कृषि मन्त्री खनाललाई डेंगु संक्रमण, ग्राण्डी अस्पतालमा उपचार हुँदै
काठमाण्डौं - कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ । सामान्य ज्वरो आउने तथा रुखाखोकी लाग्ने समस्या देखिएपछि उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गराएका थिए । त्यसमा डेंगुको संक्रमण!-->…
भारतीय बैंकबाट एक करोड ७० लाख नेपाली रकम चोरी
काठमाण्डौं - नेपालका विभिन्न सातवटा बैंकबाट रकम चोरी भइरहेकै बेला भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको खुलेको छ ।
नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको!-->!-->!-->…
सीमाका बासिन्दाले गरे दारू-भारू र भ्रष्टचारीकाे प्रभाव हटाउन माग
काठमाण्डौं - तराई सीमानाका बासिन्दाले दारु र भारुको प्रभाव हटाउनुपर्ने माग गरेका छ । मधेशी आयोगले भारतसँग सिमाना जोडिएका सबै जिल्लाका क्षेत्रहरुमा गरेको भ्रमण अध्ययनका क्रममा स्थानीयले सो माग गरेका हुन् ।
विगत डेढ महिना लगाएर गरेको!-->!-->!-->…
पूर्वएमालेबाट विजयी वडाध्यक्षद्वारा आत्मसमर्पण, दुई दिनका लागि जेल चलान
काठमाण्डौं - मुद्दाका फरार रहेका चौदण्डीगढी नगरपलिका - ९ का वडाध्यक्ष प्रकाशकुमार राउतलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालतले वन मुद्दामा दोषी ठहर भएपछि कैद तथा जरिवान तोकिएका वडाध्यक्ष प्रकासकुमार राउतलाई २ दिन कैद भुक्तानीका लागि!-->!-->!-->…