टानको अध्यक्षमा कांग्रेसनिकट खुम सुवेदी विजयी

काठमाण्डौं - ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)को अध्यक्षमा पर्यटन व्यवसायी खुम सुवेदी विजयी भएका छन् । शुक्रवार भएको ४१ औं वार्षिक साधारणसभाबाट नेपाली काँग्रेस निकटका उम्मेदवार सुवेदीले ५२१ मत ल्याई विजयी भएका हुन् । उनका

चन्द्रयान – २ चन्द्रमामा अवतरण हुन सकेन: भारतको महत्वकांक्षी चन्द्रयान – २ असफल

एजेन्सी - भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान - २ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान - २ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो । तर

आयरल्यान्डबासी नेपाली सामुदायको सर्बसम्मतीमा एनआरएनए युरोप उपसंयोजकमा शुक्रराज न्यौपानेको…

आयरल्यान्ड । आगामी अक्टोबर १५ देखी १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा आयरल्यान्डबाट शुक्रराज न्यौपानेले युरोप क्षेत्रको उप

यसकारण युरोप उपसंयोजकमा मेरो उम्मेदवारी: कृष्ण तिमल्सिना

लन्डन– एनआरएन निर्वाचनमा बेलायत निवासी कृष्ण तिमल्सिनाले युरोप उप–संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनभित्र परिचित व्यक्तित्व तिमल्सिनाले आगामी अक्टोबर १५ देखि हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा आफूले उम्मेदवारी

भोलि हुने एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

काठमाण्डौं - शनिबार हुन लागेको एमबिबिएस प्रवेश परीक्षा नगर्न सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई आदेश दिएको छ । चित्किसा शिक्षा ऐन विपरीत प्रवेश परीक्षा हुन लागेको भन्दै आयुष ओझाले बिहीबार दायर गरेको

जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको निधन

एजेन्सी - स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाबेका राष्ट्रपति इमर्सन म्न्यागाग्वाले मुगाबेको निधनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्ने

काठमाण्डौं - सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा १५ दिन उपचार गराएर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीको निजी चिकित्सकले जनाएकी छन् । प्रधानमन्त्रीका निजी चिकित्सक

उर्जामन्त्री पुन र रसियन राजदूतबीच भेटवार्ता

काठमाण्डौं - उर्जा, जलस्रोत तथा सिंचांईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि रसियन राजदूत एलेक्जी ए नोभिकोभबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र रसिया दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य

एनसेल प्रकरणबारे सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने

काठमाण्डौं - संसदीय समितिले अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने / नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने भएको छ । संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले अदालतको फैसलाबारे समितिमा छलफल गर्न मिल्ने/नमिल्ने विषयमा

केपी ओली सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड संग बालुवाटारमा गोप्य बार्ता

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट फर्कने वित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज