जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको निधन

0

एजेन्सी – स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

जिम्बाबेका राष्ट्रपति इमर्सन म्न्यागाग्वाले मुगाबेको निधनको घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.