मध्यराति झापामा बम बिस्फोट

झापा - झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ । गएराति गाडीमा बम बिस्फोट भएको हो । राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय

जहाँ रहेपनि एनसेलको लाभकर प्रकरणबारे आवाज उठाउन छोदिनँः सांसद गौतम

काठमाण्डौं - एनसेलको पुँजीगत लाभकर निर्धारणबारे सर्वोच्च अदालतले गरेको फैसलालाई छलफलको विषय बनाउनुपर्ने प्रस्ताव राख्दै ‘भ्रष्ट’ एनसेलविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आइरहेका संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य सांसद

काठमाण्डौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाण्डौं - चिनियाँ विदेशमन्त्री वाङ यी काठमाण्डौं आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ काठमाण्डौं आइपुगेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी,

१२ बुँदे सम्झौताको १४ वर्षपछि माधव नेपालको खुलासाः त्यो सम्झौतामा भारतको संलग्नता छैन

काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन ७ राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।

कसरी पुग्यो पुलिसले बोक्ने पेस्तोल लुटेराको हातमा !

पक्राउ परे भगौडा आर्मीदेखि विप्लव कार्यकर्तासम्म काठमाण्डौं - काठमाण्डौं प्रहरी परिसरको विषेश टोलीले शनिबार दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित राजधानीबाट ८ जना पक्राउ गर्‍यो। पक्राउ पर्नेमा नेपाल आर्मीका

एनसेलमाथिको सर्वोच्चको आदेशमा पुनर्अपिल गर्न सरकारसँग माग

काठमाण्डौं - सत्तारुढ दलकै सांसदहरुले प्रतिनिधिसभाको बैठकबाटै एनसेललाई अर्बौं रुपैयाँ कर छल्ने बाटो मिल्ने गरी सर्वोच्च अदालतबाट भदौ ९ गते फैसला आएको भन्दै उक्त आदेश गलत भएको बताएका छन् । आइतबारको बैठकमा केपी शर्मा ओली र प्रचण्ड

विप्लवकाे प्रश्न : रत्नपार्कमा कुर्सी राखेर जनताका बीचमा वार्ता गर्न सरकार तयार छ ?

काठमाण्डौं - सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि वार्तालाई शक्ति सञ्चय र नेताकार्यकर्ता छुटाउनका लागि उपयोग गर्न खोजेको आरोप लगाउँदै आइरहेको बेला पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी वार्ता विरोधी

यस वर्षको दशैँको टीका असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत

काठमाण्डौं - यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको

जागरण अभियानका लागि कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि, को कहाँ ? (सूचीसहित)

काठमाण्डौं - नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेसद्वारा आइतबार बिहान जारी विज्ञप्तिअनुसार प्रदेशअन्तर्गतका सबै निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि खटाइएको हो ।

एसिड आक्रमण रोक्न कडा कानुनको माग

काठमाण्डौं - संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराईएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना