पत्रकार चन्द र गुरुङलाई साइबर अपराधमा सफाई
काठमाण्डौं - साइबर अपराधको कसुर अभियोग लागेका पत्रकार गोपाल चन्द र कुलबहादुर गुरुङले सफाइ पाएका छन् । दुवै जनाले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका हुन् ।
अनलाइन पत्रिका पोष्टपाटी डटकममा समाचार लेखेकै आधारमा डटकमका प्रधानसम्पादक गोपाल!-->!-->!-->…
विप्लवका छोरा प्रकाश चन्द पक्राउ
काठमाण्डौं - सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई पक्राउ गरेको हो ।
चितवन मेडिकल कलेजमा!-->!-->!-->…
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन शिक्षण अस्पतालमा
काठमाण्डौं - प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गर्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । उनलाई कुनै स्वास्थ्य समस्या भएको हो होइन भन्ने केही खुलाएको छैन ।
प्रधानमन्त्रीको ओलीको त्रिवि अस्पतालमा रहेको मनमोहन!-->!-->!-->…
पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण: हत्या अवधिको अडियोको ‘ट्रान्स्क्रिप्ट’ प्रकाशित
अन्तिम वाक्य, ‘दम छ, मुख बन्द नगर्नुस्’
एजेन्सी - टर्कीको एक पत्रिकाले हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा थप नयाँ विवरण प्रकाशित गरेको छ ।
अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार!-->!-->!-->!-->!-->…
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् ।
उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको!-->!-->!-->…
एक वर्षमा पाँच हजारभन्दा बढीले गरे आत्महत्या
काठमाण्डौं - आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथामा दिवस। विश्वभर ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने मुल नाराका साथ मंगलबार विभिन्न कार्यक्रम गरेर विश्वभर नै विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।
‘आत्महत्या’ जसको अर्थ!-->!-->!-->…
आज नेकपा सचिवालय बैठक बस्दै
पार्टी एकताका बाँकी काम टुङ्ग्याइने
काठमाण्डौं - पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी!-->!-->!-->…
गैर आबासीय नेपाली संघका बर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका उम्मेद्वार कुल आचार्य
गैर आबासीय नेपाली संघको विश्व सम्मेलन एबम महाधिबेशनको परिप्रेक्षमा विश्वका बिभिन्न देशका प्रबासी नेपालीहरु सँग भेटघाट, छलफल , अन्तर्कृया र सुझाब सन्कलनको क्रममा रहेका संघका बर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका उम्मेद्वार कुल आचार्य सँग!-->…
अन्तर्राष्ट्रिय फुटबलमा एक वर्षपछि नेपालको जित
६ हार र दुई बराबरीको क्रम तोडियो
काठमाण्डौं - सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले एक वर्षपछि पहिलो जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले!-->!-->!-->…
रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते
रुकुम पश्चिम - रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी!-->!-->!-->…