प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन शिक्षण अस्पतालमा

0

काठमाण्डौं – प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गर्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । उनलाई कुनै स्वास्थ्य समस्या भएको हो होइन भन्ने केही खुलाएको छैन ।

प्रधानमन्त्रीको ओलीको त्रिवि अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको जाँच भइरहेको छ ।


दुई हप्तासम्म सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर शुक्रबार स्वदेश फर्किका थिए ।

Leave A Reply

Your email address will not be published.