माथिल्लो कर्णालीमा जीएमआरको राष्ट्रघात, लगानी बोर्डले के गर्ला ?
काठमाण्डौं - ४१ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको माथिल्लो कर्णाली जलविद्युत आयोजना अझै असक्षम कम्पनी ग्रान्धी मल्लिकार्जुन राओ (जीएमआर)को कब्जामा छ ।
उसले यो आयोजना लिएको १२ वर्ष पूरा हुँदैछ । दुई वर्षभित्र लगानी जुटाउने गरी!-->!-->!-->…
रजस्वला भएकी बालिकालाई शिक्षकले नै अपमान गरेपछि आत्महत्या
बीबीसी - केन्याकी एक छात्रालाई विद्यालयमा कक्षामा शिक्षकले रजस्वला भएको भन्दै लज्जित पारेपछि आत्महत्या गरेकी छन् । १४ वर्षीया बालिकाकी आमाले उनले झुण्डिएर आत्महत्या गरेको बताएकी छन् । केन्याका सञ्चारमाध्यमका अनुसार उनलाई कक्षाकोठामा उनको!-->…
हामी किन विश्वास गर्छौं ‘फेक न्युज’ ?
बीबीसी - अहिलेको समयमा मान्छेले सबै विषयमा आफूले सम्हाल्न सक्ने भन्दा बढी जानकारी प्राप्त गरिरहेका हुन्छन् । तर दोस्रो स्रोतबाट प्राप्त जानकारीहरु भए पनि हामी तिनैका आधारमा सबै कुराको मूल्याङ्कन गरिरहेका हुन्छौँ । यसमा पनि सामाजिक!-->…
प्रेस नियन्त्रण गर्ने १० मुख्य देशको सूची सार्वजनिक
एजेन्सी \ वासिङटन - प्रेस नियन्त्रण गर्ने संसारका मुलुकहरुको पहिलो सूचीमा एरिट्रिया परेको छ । पत्रकारहरुलाई संरक्षण गर्ने अमेरिकी संस्था (सिपिजे) ले सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख छ ।
प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने १० मुख्य!-->!-->!-->…
सतहमा पानी भएको ग्रह फेला, प्राणी अर्थात एलिन हुन सक्ने अनुमान
एजेन्सी - खगोलविदले निकै परको एक ताराको ह्याबिटिएबल जोनलाई परिक्रमा गरिरहेको ग्रहमा पहिलो पटक पानी फेला परेका छन् । के २ - १८बी नाम गरेको सो ग्रहमा पानी भेटिएपछि त्यहाँ एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरिएको छ ।
अबको १०!-->!-->!-->…
उपनिर्वाचनका लागि दल दर्ता गर्ने नेकपाको निर्णय
काठमाण्डौं - सत्तारुढ दल नेकपाको बुधबार बसेको सचिवालयले बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बैठकले यही महिनाभित्र दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले दल!-->!-->!-->…
म्यानमारमा रोहिंग्याहरुको वस्ती उजाड भएको प्रमाण
यङ्गुन \ बीबीसी - म्यानमारका केही स्थानमा रोहिंग्या मुसलमानहरुको वस्ती उजाड बनाइएको छ । र ती वस्तीहरुमा प्रहरीको छावनी, सरकारी भवन र शरणार्थी शिविर बनाइएको छ । बीबीसीले गरेको खोजमिा यस्ता प्रमाणहरु भेटिएका हुन् ।
रखाइन प्रान्तको एक!-->!-->!-->…
नेपाल बारले एनसेलको करबारे सर्वोच्चको फैसला अध्ययन गर्ने
काठमाण्डौं - विवादित एनसेलको लाभकरसम्बन्धी भदौ ९ मा भएको सर्वोच्च अदालतको फैसलाबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरेको छ । मंगलबार राजधानीमा उपलब्ध कार्यसमितिका पदाधिकारीहरुको बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो ।
!-->!-->!-->…
संविधान दिवसलाई डिस्टर्ब गर्न किन कस्सिए थरुहट र असन्तुष्ट संगठनहरु ?
काठमाण्डौं - सरकारले आगामी असोज ३ गतेको संविधान दिवस मनाउन सार्वजनिक रुपमा आह्वान गरिरहेको अवस्थाबीच संविधानसँग असन्तुष्ट पक्षहरुले भने डिस्टर्ब गर्ने योजना सुनाएका छन् ।
बुधबार राजधानीमा थरुहट राष्ट्रिय मोर्चासहित ८ वटा संगठनहरुले!-->!-->!-->…
वेष्ट ब्याङ्कमा राज्यहरण गर्ने इजरायली प्रधानमन्त्रीको योजना, अरब राष्ट्रको कडा आपत्ति
एजेन्सी - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेष्ट ब्याङ्कको केही क्षेत्र हडप्ने अर्थात राज्य हत्याउने योजना बनाएकोप्रति अरब राष्ट्रले विरोध जनाएका छन् ।
नेतन्याहुले चुनावको पूर्व सन्ध्यामा मंगलबार टेलिभिजन सम्बोधन मार्फत वेष्ट!-->!-->!-->…