हङकङको आन्दोलन १०० औं दिनमा

  बीबीसी - हङकङमा आन्दोलन शुरु भएको १०० दिन पुगेको छ । चीनको आग्रहमा त्यहाँको संसदमा सुपुर्दगी सम्बन्धी विधेयक ल्याइएको भन्ने आरोप लगाउँदै गएको जुन महिनामा त्यहाँ प्रदर्शन शुरु भएको थियो । सो विधेयक शुरुमा फिर्ता लिइएको थियो भने आन्दोलन

यो हप्ता दिनदिनै भूकम्प, आज लमजुङमा धक्का

काठमाण्डौं - लमजुङमा मंगलवार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ केन्द्रबिन्दू भएर बिहान ९ः५३ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो । यो हप्ता आइतवारदेखि दिनदिनै भूकम्पको

राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

काठमाण्डौं - संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय

काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । यी ८ वटै हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलबाट

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

काठमाण्डौं - मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ। उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र

पर्यटनमन्त्री प्रकरणमा गगन थापाको पेचिलो प्रहार

काठमाण्डौं - पर्यटनमन्त्री योगेश भट्टराईको विमान प्रकरणबारे नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले मुख खोलेका छन् । थापाले विमान भित्र भएको घटना भन्दा पनि उक्त घटनाले निम्त्याएको मुद्धामा उनले टिप्पणी गरेका हुन् । मन्त्री

मुलुकभर चट्टयांङसहित मध्यम वर्षाको सम्भावना, काठमाडौंसहित केहि स्थानमा झरी

काठमाण्डौं - अहिले देशका अधिकांश क्षेत्रमा बदली भएको छ । बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव देशभर अझै पनि रहेकाले मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण देशका अधिकांश क्षेत्रमा बदली

५ महिनामा विपद्बाट मात्रै २७१ जनाको मृत्यु, ६४६ घाइते

काठमाण्डौं - पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित

कुन कम्पनीको मोबाइलमा कति रेडिएशन ?

एजेन्सी - स्मार्टफोन आजको युगमा दिनचर्याको पहिलो महत्वपूर्ण आवश्यकता बनिसकेको छ । स्मार्टफोन बोक्नु अब विलासिताको नभएर आमजनको आवश्यक अनिवार्यता भइसकेको र यसको पहुँच समाजको निम्‍न वर्गसम्म भइसकेको प्रमाणित गरी राख्‍नु

भीम रावलको प्रश्‍न : कांग्रेसलाई किन नेपाली भन्दा भारतीय चेलीको चिन्ता ?

काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन् । कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु