भारतीय कम्पनीसँगको माथिल्लो कर्णाली सम्झौता खारेज गर्न माग
काठमाण्डौं - माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका भारतीय ठेकेदार कम्पनी जीएमआरसँगको सम्झौता खारेज गर्न सरोकारवालाले माग गरेका छन् ।
मंगलबार दिउँसो नेकपा (माले) र देशभक्त जनगणतान्त्रिक मोर्चाले मंगलबार काठमाडौंमा विरोध र्याली निकाल्दै!-->!-->!-->…
‘प्रसूति गृह’को अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते
काठमाण्डौं - थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।
प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक!-->!-->!-->…
खराब मौसमका कारण भारतिय रक्षाको विमान दुर्घटना
१७ किलोमिटर टाढाको वायु प्रणाली एकदमै बिग्रिएका कारण उक्त क्षेत्रहरुमा दुर्घटना भयो । जानकारी अनुसार यूएभीमा एउटा धारदार जोडदार आवाज आएको थियो । त्यसको लगत्तै नजिकैका किसानहरू पनि त्यहाँ पुगे । अधिकारीका अनुसार दुर्घटना रुस्तम–२ का विज्ञ!-->!-->…
‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक’ पारित
काठमाण्डौं - राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधन सहित पारित गरेको हो ।
सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले!-->!-->!-->!-->!-->…
जागरण अभियानमा कांग्रेस शीर्ष नेताको सक्रियता बढ्याे
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ ।
अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि!-->!-->!-->…
विप्लवले भने – भ्रष्टचार र राष्ट्रघातविरुद्ध संघर्षमा अप्ठ्यारो नमानी सहयोग गर्नुस्
काठमाण्डौं - सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दुई महिनादेखि आर्थिक अभियान चलाइरहेको छ । सोही अभियानमा आर्थिक सहयोगका लागि भन्दै विप्लव स्वयम्को रातो मसीको हस्ताक्षर रहेको पार्टी केन्द्रीय!-->…
राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धः मन्त्री ज्ञवाली
काठमाण्डौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताएका छन् ।
मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध!-->!-->!-->…
निरन्तरको वर्षाले खोलामा बाढी आएपछि भरतपुर – ठोरी सडक अवरुद्ध
चितवन - सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर - माडी - ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका - ९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो ।
!-->!-->!-->!-->!-->…
भारतीय प्रधानमन्त्री मोदीको आज ६९ औं जन्मदिन, प्रधानमन्त्री ओलीले दिए तीन भाषामा शुभकामना
काठमाण्डौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजबाट ६९ वर्षको हुनुभएको छ । मोदीको भारतको गुजरातमा जन्म १७ सेप्टेम्बर १९५० मा भएको हो ।
मोदीको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तीन भाषामा जन्मदिनको शुभकामना दिनुभएको छ ।
!-->!-->!-->!-->…
इजरायलमा पाँच महिनामा दोस्रो पटक आमनिर्वाचन हुँदै
जेरुसेलम \ बीबीसी - इजरायलमा आज पाँच महिनामा दोस्रो आमनिर्वाचन हुँदैछ । यसअघि गएको अप्रिलमा भएको मतदानको क्रममा प्राप्त सिटबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बहुमत सहितको गठबन्धन सरकार बनाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
!-->!-->!-->…