राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

धनगढी \  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले  राजीनामा दिने तयारी गर्नुभएको छ। बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिने तयारी गर्नुभएको हो। प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति…

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

देउखुरी \  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिनुभएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिनुभएको हो । आज बसेको प्रदेशसभा…

तत्कालीन संस्कृति मन्त्री शाहीसहित ३२ विरुद्ध एक अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं \ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व…

श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने सरकारको निर्णय

काठमाडौँ \  सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले…

भरतपुर भ्रमण वर्ष : भरतपुरका होटल भरिभराउ, व्यवसायी उत्साहित

चितवन  \ भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शीर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा बिस्तारै…

चतराधाममा ‘बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला

काठमाडौँ \  सुनसरीको चतराधाममा एकमहिने ‘बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला लाग्ने भएको छ । सो मेला चैत २७ देखि वैशाख २८ सम्म वराहक्षेत्र नगरपालिकामा लाग्ने छ । तिथि अनुसार चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म…

न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश

सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो जिल्ला अदालत…

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपपछि त्याे…

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

सुर्खेत \  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो। राजीनामा दिनुअघि उहाँले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको प्रस्तुत गर्नुभएको थियो।…

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा …