प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रालयहरूको बजेटमाथि छलफल

0

काडमाडौं \ संघीय संसद अन्तर्गत साेमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

Leave A Reply

Your email address will not be published.