प्रधानमन्त्रीबाट प्रदेशका प्रमुख र मुख्यमन्त्रीका भवनको शिलान्यास
काठमाण्डौं - प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र भैँसेपाटीमा शिलान्यास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा!-->!-->!-->…
सत्तारुढ नेकपाकाे आन्तरिक पंक्तिभित्रै वितण्डाका श्रृंखला
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) पार्टीमा आफ्नै पंक्तिभित्रै वितण्डा मच्चाउन अग्रसर भएको छ ।
फरक विचार राख्नेमाथि बर्बर आक्रमण र वितण्डा मच्चाइरहेको आलोचना भइरहेको बेला उसका ओखलढुंगा जिल्ला कमिटीसदस्यले आफ्नै!-->!-->!-->…
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
बीबीसी - संयुक्त राष्ट्रसंघ महासभामा ‘राइट टू रिप्लाई’ मार्फत दिइएको भारतको जवाफमाथि पाकिस्तानले पनि आफ्नो जवाफ दिएको छ। र, भारत कश्मिर मुद्दाबाट ध्यान अन्यत्र मोड्ने कोशिश गरिरहेको आरोप लगाएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले!-->!-->!-->…
डिला संग्रौला भन्छिन् विदेशमा रहेका नेपालीलाई दोहोरो नागरिकता दिनुपर्छ
काठमाण्डौं - प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला पन्त संग्रौलाले विदेशमा रहेका नेपालीहरूलाई दोहोरो नागरिकता दिन कुनै पनि कुञ्जुस्याइँ गर्न नहुने बताएकी छिन् ।
अष्ट्रेलियाको!-->!-->!-->…
‘जो बाइडेन र उनका छोराविरुद्ध अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन’
युक्रेनका पूर्व महाअभियोजनकर्ताको स्पष्टिकरण
बिबिसी - युक्रेनका पूर्व महाअभियोजनकर्ता (प्रोसिक्युटर जनरल) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनका सम्बन्धमा युक्रेनले अनुसन्धान गर्नु पर्ने कुनै कारण!-->!-->!-->…
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
काठमाण्डौं - आज नवदूर्गाको दोस्रो दिन ब्रह्मचारिणी देवीको दर्शन तथा पूजा आराधना गरि मनाईँदै छ। देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । घटस्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ।
काठमाडौंको!-->!-->!-->…
भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध
काठमाण्डौं - भारतले प्याजको मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले निर्यातले गर्दा महँगी बढेको भन्दै प्रतिबन्ध लगाएको हो । भारतले प्याजमाथि प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्ने!-->…
हिन्द महासागरमा डुंगासहित ५५ बेपत्ता
एजेन्सी - हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुंगा बेपत्ता भएको छ । यमनका स्थानीय अधिकारीले डुंगा हराएको शनिबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।
राज्यद्वारा सञ्चालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा!-->!-->!-->…
बिहारको पटना भरियो बाढीको पानीले
नयाँ दिल्ली \ बीबीसी - अबिरल वर्षाका कारण बिहारको राजधानी पटनामा हाल बाढीको जस्तै वातारण बनेको छ। लगातार भइरहेको वर्षाले शहरमा यति पानी भरिएको छ की लगभग ८० प्रतिशत घरका तल्लो तलहरु पानीमा डुबेका छन्। अस्पतालहरु, विद्यालय, सार्वजनिक!-->…
कृषि विकास बैंकको सिस्टम ह्याक गर्न लाहान शाखाकै अधिकृतको कम्प्युटर प्रयोग
काठमाण्डौं - कृषि विकास बैंकको सिस्टम ह्याक रकम गरेर अन्यत्र ट्रान्सफर गर्न कृषि विकास बैंक लाहान शाखाका अधिकृतको कम्प्युटर प्रयोग गरिएको भेटिएको छ । कृषि विकास बैंकबाट असोज ५ गते सिस्टम ह्याक गरी चार करोड ७३ लाख ९६ हजार रकम लुटिएको घटनामा!-->…