विलमेस बनिन बेल्जियमको पहिलो महिला प्रधानमन्त्री
बेल्जियमको राजनीतिक ईतिहासमा पहिलो पटक एक जना महिला राजनितिज्ञले प्रधानमन्त्रीको पद सम्हालेकी छिन् । सोसलिस्ट पार्टी एमआरकी नेत्री एबम पूर्व अर्थ मन्त्री सोफी विलमेस बेल्जियमको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् ।
बर्तमान!-->!-->!-->!-->!-->…
इस्लामिक स्टेटका प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकी दावी
आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस)का प्रमुख अबुबकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको अमेरिकाले दावी गरेको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
समाचारमा जनाइए अनुसार उत्तर–पश्चिम सिरियामा भएको!-->!-->!-->…
तिहारलाई दुषित तुल्याउने घृणित जुवाडे संस्कार हाबी !
काठमाण्डौं - संस्कारयुक्त नागरिक तहबाटै स्वीकार गरी शदिऔंदेखी मनाउँदै आइरको तिहार (दीपावली)लाई असामाजिक तत्व र भ्रष्ट मानसिकताले ग्रष्त निश्चित वर्ग र संख्याका कारण बद्नाम मात्र नभई युवा पुस्ताले समेत पछ्याउँदै समाजकै कलंक पात्र बन्ने खतरा!-->…
चिलिमा राजनैतीक संकट: मन्त्रीमण्डल विघटन, सामाजिक सुधारका लागि नयाँ सरकार गठन हुने
एक हप्तादेखिको कर्फ्यु हटेको घोषणा
एजेन्सी - एक हप्तादेखी राजधानी सान्टियागोमा जारी शान्तिपूर्ण प्रदर्शनका कारण चिलिमा राजनैतिक संकट चुलिएको छ ।
यसैबीच चिलिका राष्ट्रपति सेवास्टियन पिनेराले मन्त्रीमण्डल विघटनको घोषणा गरेको!-->!-->!-->!-->!-->…
काँग्रेसलाई उपनिर्वाचनमा उम्मेदवार छान्ने सकस, कास्कीमा अन्य दलको टुङ्गो लाग्दा काँग्रेसका १६…
पोखरा - आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका!-->…
मदिरा सेवन ७० प्रतिशतले बढ्यो, भारत र चीनका उपभोक्ता बढी
द गार्जियन - दुई देश भारत र चीनमा मदिरा सेवनको दर व्यापक रुपमा वृद्धि भएसँगै विश्वमा तीस वर्ष अगाडिको भन्दा ७० प्रतिशत धेरै मदिरा उपभोग भइरहेको नयाँ अनुसन्धानले जनाएको छ । यसरी अर्को दशकसम्म सो तथ्याङ्क प्रतिव्यक्ति १७ प्रतिशतले अझ बढ्न!-->…
तरुण दलको स्थापना दिवस : बैधको भन्दाको अबैधको चुरिफुरी धेरै
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आइतबार स्थापना दिवसमा तरुण दलका बैध र अबैध दुबै समुहले अलग- अलग कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाउँदैछन । स्थापना दिवसको अवसरमा आयोजना गरिएको!-->…
सामाजिक सञ्जालले किशोरहरुलाई थोरैमात्रै असर गर्छ ?
बीबीसी - सामाजिक संजालले किशोरहरुको जीवन सन्तुष्टिलाई सिमित वा अत्यन्तै थोरै मात्र असर गर्ने गरेको १२ हजार जनामा गरिएको एक बेलायती अनुसन्धानले जनाएको छ । यसरी अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको यस अनुसन्धानमा परिवार, साथीभाइ र स्कुल!-->…
सम्पन्नताकी देवी लक्ष्मीको पूजा-आराधना गरिँदै
‘कात्तिक ११ गते लक्ष्मी पूजा शास्त्रविपरीत’
काठमाण्डौं - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (१० कात्तिक) साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
सफासुग्घर र!-->!-->!-->!-->!-->…
‘तपाईँको ठाउँमा म भएको भए तेजाब हान्नेलाई फाँसी दिन्थेँ’
एसिड पीडित मुस्कानको प्रधानमन्त्रीलाई चिठ्ठी
काठमाण्डौं - एसिडपीडित मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्मिक पत्र लेखेकी छन् । एसिड आक्रमणमा परी कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचाररत खातुनले आफूलाई एसिड!-->!-->!-->…