पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

काठमाडौँ \ नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो । नेकपा (एमाले)मा सङ्गठित ३१ वर्षीय…

स्वास्थ्य बिमा कार्यक्रम देशभर लागु

काठमाडौं \  आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।  आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै  कार्यक्रम…

साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ \ मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको…

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु

भरतपुर \ अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु हुँदै  छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । गौतम बुद्ध…

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै हजारौं इजरायलीको प्रदर्शन

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले तत्काल गाजासँग…

अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

काठमाडौँ \  अबदेखि स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध…

उपचुनाव : इलाम–२ मा २० जनाको उम्मेदवारी

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना…

उपचुनाव : बझाङ १ (क) मा १२ जनाको उम्मेदवारी

आउँदो वैशाख १५ गते प्रदेश सभाअन्तर्गत बझाङ १ (क) मा हुने उपचुनावका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । बझाङ १ (क) मा सत्तारुढ…

इलाम उपनिर्वाचन : सुहाङसहित सात जनाको मनोनयन दर्ता

इलाम \  आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ । सुहाङसहित हालसम्म सात…

प्रबासी नेपाली मंच स्लोभेनिया स्थापना

नेकपा एमालेको प्रबास संगठन प्रबासी नेपाली मंचको स्लोभेनिया कामिटि गठन भएकोछ । प्रबासी नेपाली मंच युरोपका सचिब शालिकराम थपलियाको सहजिकरणमा प्रबासी नेपाली मंच स्लोभेनियाको १५ सदस्यीय तदर्थ समिती गठन भएको हो । अप्रिल एक तारिख अनलाइन र भौतिक…