कालापानीका लागि विद्यार्थीले भारतको विरोध गर्नु गलत हो : सत्तारुढ नेकपाकै नेता

काठमाण्डौं - सत्तारुढ (नेकपा)का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले पार्टी निकट विद्यार्थी संगठनले भारतको विरुद्ध गरिरहेको प्रदर्शन गलत भएको बताएका छन् । माओवादी विद्रोहको पृष्ठभुमीबाट उदाएका नेता भट्टले बिहिबार बेलुकी एक टेलिभिजनसँगको

सरकारले सक्दैन भनाेस्, लिपुलेक फिर्ता ल्याउन पूर्वलडाकू तयार छन् : लेनिन बिष्ट

काठमाण्डौं - पूर्वलडाकूले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक लगायत क्षेत्र फिर्ता ल्याउन सरकार पछाडि हटेको खण्डमा फिर्ता ल्याउन आफूहरु मैदानमा आउन तयार रहेको बताएका छन् । चारदिशा सँग कुराकानी गर्दै पूर्वलडाकूहरुको संगठनका ईन्चार्ज

ठमेलमा बालुवाटारको जग्गा काण्ड भुलाउने अर्को काण्ड, योगेश भट्टराई पनि जोडिए

काठमाण्डौं - प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको बालुवाटारस्थित ललितानिवासको १ सय १४ रोपनी सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले ललिता निवासको जग्गा गैरकानूनी रुपमा

विप्लव नेकपा पूर्वकेन्द्रीय सदस्य आजाद गिरफ्तार

काठमाण्डौं - विप्लव नेतृत्वको नेकपाका पूर्वकेन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई प्रहरीले गिरफ्तार गरेको छ । आजादलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति राधेराधे नजिक निकोसेराबाट गिरफ्तार गरेको हो । गिरफ्तारी पुष्टि भक्तपुर

काठमाण्डौंमा जल्यो नेपाली भूमि अतिक्रमित भारतको नक्सा

काठमाण्डौं - भारत सरकारले आफ्नो देशको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक लगायत क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सा प्रदर्शनकारीले काठमाण्डौंमा जलाएका छन् । काठमाण्डौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा पुगेर नेपाल विद्यार्थी संघका

यस्तो छ, लिपुलेक नेपाली भूमि भएको तथ्य

भारत सरकारले हालै नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुराबाट कालापानी हुँदै लिपुलेकसम्मको भूभाग आफूतिर पर्ने गरी गलत नक्शा प्रकाशित गरेको छ । कालापानी भनिने तिल्सी नजीकको सानो पानीको मुहानलाई कालीको मुहान भनेर देखाउँदै आएको भारतले पछिल्लो

आज हरिबोधिनी एकादशी : तुलसी-दामोदरको विवाह

काठमाण्डौं - आज हरिबोधिनी एकादशी, कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधनासँगै एकादशी मनाइँदै छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात्

पूर्वमन्त्री एवं चर्चित व्यवसायी रुप ज्योति ठगी मुद्दामा पक्राउ

काठमाण्डौं - प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हत्याकाण्डको ४० वर्षपछि परिवारलाई राहत दिने घोषणा

काठमाण्डौं - हत्याकाण्ड भएको ४० वर्षपछि हत्याकाण्डमा ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले नगद राहत दिने भएको छ । बिहिबार बसेको प्रदेश नं. १ सरकारले धनुटाको छिन्ताङमा २०३६ कार्तिक २७ गते पच्चायतकालीन निरंकुश सरकारले मच्चाएको

प्रधानमन्त्रीज्यू भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाउँमा उभ्याउनुस् : गगन थापा

काठमाण्डौं - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालापानी र लिपुलेक हडपेर भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्। थापाले भारतको एकपक्षीय निर्णयविरुद्ध सत्ता र प्रतिपक्षी एकजुट हुनुपर्ने पनि बताएका छन् । बुधबार साँझ