साफ च्याम्पियनसिप : प्रतिष्ठाका लागि पाकिस्तानसँग भिड्दै नेपाल
साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज (मंगलबार) नेपाली राष्ट्रिय फुटबल टोली पाकिस्तानसँग भिड्दै छ। भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा हुने नेपाल-पाकिस्तान प्रतिस्पर्धा अपराह्न पौने ४ बजे सुरु हुनेछ।…
जलहरीको तौल १०७ किलो !
काठमाडौ \ पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि…
धादिङ समाज बेल्जियमको अध्यक्षमा कृष्ण न्यौपाने
धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा कृष्ण न्यौपाने सर्बसम्मत चयन हुनुभएकोछ । सोमबार बेल्जियमको एन्तवेरपेन शहरमा भएको समाजको दोश्रो अधिबेशनले अध्यक्षमा न्यौपाने, उपाध्यक्षमा जय तामाङ र रमेश दाहाल, महासचिबमा हरी सिंखडा, सचिबमा कबिता दाहाल र…
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गएकाे शनिवारदेखि महाराजगञ्जमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक…
प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी हालेका न्यायाधीशले दिए राजीनामा
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने जिल्ला न्यायाधीश आफैंले राजीनामा दिएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका हुन्। भट्टराईले यसअघि हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा…
नक्कली शरणार्थी प्रकरण : थप अर्का अभियुक्त काठमाडौंबाट पक्राउ
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणका अर्का अभियुक्त पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट…
बजेट संशोधन नभइ पास हुन्छ : अर्थमन्त्री महत
काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट असार १३ गते कुनैपनि संशोधन…
रोमानियामा गाउदै गरेका गायक प्रकाश सपुत माथि स्टेजमै बियरको क्यान प्रहार,
गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको क्यान प्रहार भएको छ । रोमानियाको नेपाली समुदायका लागि याद म्युजिक कन्सर्टका नरेश गिरिले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका सपुतमाथि मादक पदार्थ सेबन गरेका एक युवाले बोतल हानेका हुन्।…
एनआर एनए युके का सदस्यहरु ४ हजार नाघे , निर्वाचन र अधिबेशन समयमै हुने
लण्डन । गैर आवासीय नेपाली संघ युकेका सदस्यहरुको आइतबार प्रथम नामावली प्रकाशित हुँदै छ । २३ जुन राति ११ः५९ बजेसम्म सदस्यता आह्वान गरिएकोमा यस अवघिमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । अहिलेसम्म ४ हजार १ सय ४९ जनाको आवेदन स्वीकृत भएको…
एनआरएनए माल्टामा सदस्यता बितरणमा बिबाद हुँदा सदस्यता प्रमाणिकरण अबरुद्ध,
गैर आबासीय नेपाली संघ माल्टाको सदस्यता बितरणमा अनियमितता भएको प्रमाण फेला परे पछि भएको बिबादका कारण सदस्यता प्रमाणिकरण प्रकृया अबरुद्ध भएकोछ । गत मी महिनाको ९ तारिख बाट जुन १९ सम्म कारीब ३७ सयले पन्जिक्रित सदस्यताको लागि आबेदन गरेकोमा पहिलो…