इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३५ जनाको मृत्यु

बीबीसी - अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न

आज बेलुकाबाट फेरि वर्षा र हिमपातको सम्भावना, बिहीबारसम्मनै मौंसम बद्ली रहने

काठमाण्डौं - वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मंगलबार

तनाव न्युनिकरणका लागि आबे मध्यपूर्व जाने

एएफपी - जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जाने भएका छन । उनले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्ने भएका हुन ।

इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाई

एएफपी - इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन । एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता

सुन्तला बेचेर गाउँमै लाखौं आम्दानी

रुकुम पूर्वका किसाले सुन्तला बेचेर गाउँमै लाखौं आम्दानी गर्दै आएका छन् । सुन्तलाबाट यो वर्ष अहिलेसम्म ३ लाख आम्दनी भएको किसान रामबहादुर पुनले बताए । यो वर्ष अहिलेसम्म २५ क्वीन्टल सुन्तला बिक्री गरेको उनको भनाइ छ । प्रतिकिलो एक सयमा सुन्तला

कांग्रेस विवाद: मृत्युशैयाबाट कहिले फर्किने ?

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवाद र गुटहरुको पर्याय नै बनेको छ । विवाद समाधान हुने कुनै लक्षण देखिंदैन उल्टो विवाद झन बढ्ने संकेत देखिएको छ । यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको पार्टी

के अष्ट्रेलियन आगलागीको विश्वव्यापी असर पर्छ ?

गत सेप्टेम्बर देखी अष्ट्रेलियन जंगलमा लागिरहेको आगलागी खतराको स्तर भन्दा निकै बाहिर गै सकेको छ । चार महिना सम्मको निरन्तरको आगलागीले अष्ट्रेलियन वायुमण्डलमा आफ्नै प्रणाली समेत विकसित गरेकाले त्यसको असर विश्वव्यापी हुने भन्दै

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उहाँ निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म

असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुको भेला सानेपामा सुरु

काठमाण्डौं - संस्थापन पक्षहरुसँग असन्तुष्ट संस्थापन इतर पक्षको भेला कांग्रेस पार्टी कार्यलय सानेपामा सुरु भएको छ । भेलामा कम्तीमा ५२ जिल्लाका जिल्ला सभापतिहरु उपस्थित हुने भनिएपनी सम्मेलनमा ४१ जिल्लाका जिल्ला सभापतिहरु सहभागी भएका छ्न ।

अमेरिकी सेना फिर्ता पठाउन इराकी संसदमा प्रस्ताव पारित

काठमाण्डौं - इरान र अमेरिका बिच प्रत्यक्ष युद्धको सम्भावनाका बीच इराकी संसदले आफ्ना देशमा रहेका सबै बिदेशी सैनिकलाई देश छाडेर जाने प्रस्ताव पारित गरेको छ । गत शुक्रबार अमेरिकी हवाई हमलामा इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु पछि इरान