ओलीलाई बचाउन अब ईश्वरको मात्रै भर !
काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना हरेक निर्णयमा अब ईश्वर पोखरेलको मात्रै साथ रहने भएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार सचिवालयमा!-->…
फुटको संघारमा सत्तारूढ नेकपा, चैत २४ गते नयाँ दलको घोषणासभा हुनसक्ने !
काठमाण्डौं - एकपछि अर्को विवादमा फस्दै गएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने वा नबनाउने विवाद बढ्दै जाँदा फुटको संघारमा पुगेको छ । जसरी भएपनि एकपटक प्रधानमन्त्री बन्ने गौतमको जिद्दीपनलाई!-->…
के पूर्वराजालाई मोदी र ट्रम्पले भेटेकै हुन् ? यस्तो छ वास्तविकता
काठमाण्डौं - साताव्यापी धार्मिक यात्राको क्रममा भारत भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोप्य भेटघाट गरेको भन्ने आशयका समाचार र फोटो नेपालका सामाजिक सञ्जाल!-->…
नेकपा प्रवक्ता श्रेष्ठको दाबी : बाँस्कोटामाथि छानबिन भैरहेको छ
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ७० करोड कमिशनको डिल गरेको अडियो प्रकरणमा मुछिएका गोकुलप्रसाद बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन गरिरहेको दाबी गरेका छनु । बुधबार नेकपा सचिवालयको!-->…
दिल्लीमा धार्मिक दंगा, २० को मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भएको छ । घटनामा २० जनाको मृत्यु भइसकेको छ ।
आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् । उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित!-->!-->!-->…
सरकार जोगाउन ओलीको कसरत मध्यरातसम्म माधव नेपालसँग गोप्य छलफल
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरतालाई लिएर धेरै प्रश्नहरू उठिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता बाक्लिएको छ ।!-->…
प्रधानमन्त्री समाजवादी होईन यतीवादी देखिए : थापा
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पहिले पहिले माक्र्सवादी देखिने प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि यतीवादी देखिएको गम्भिर आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै!-->!-->!-->…
विपक्षी दलको एउटै स्वरः प्रधानमन्त्री सदनलाई जवाफ देउ
काठमाण्डौं - प्रतिपक्षी दलहरुले समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा जवाफ दिन माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षीहरु राजपा र समाजवादी पार्टीले नेपालले तत्कालीन!-->!-->!-->…
बेल्जियममा भलिबल प्रतियोगिता, मोना बेल्जियम र एनआरएनए लक्जेम्बर्ग बिजेता
युरो नेपाल खेलकुद संघ बेल्जियम र गैर आबासीय नेपाली संघ बेल्जियमको संयुक्त आयोजनामा भलीबल प्रतियोगिता सम्पन्न भएको छ । बेल्जियमको एन्तवेरपेन शहर आईतवार भएको खेलमा बिभिन्न संघ संस्था र समुह गरी ६ वटा समुहले भाग लिएका थिए ।
जसमा मोना!-->!-->!-->!-->!-->…
एनआरएनएलाई दलाल र भु माफीयाले फसाए- अध्यक्ष पन्त ।
भोला लामिछाने, स्पेन,
गैह्र आवासीय नेपाली संघ एनाअरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले संघलाई दलाल र भु – माफीयाले फसाएको वताएका छन् ।
गैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा संघको!-->!-->!-->!-->!-->…