ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

काठमाडौं \ ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ। महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो।  उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ।…

श्रमजीवी पत्रकारले तोकेअनुसार पारिश्रमिक पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं \   सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउने आधारभूत विषय भएको बताउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार काठमाडौंमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन…

प्रतिनिधिसभा बैठक: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी

आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। जसअनुसार आजको बैठकमा आर्थिक विधेयक, २०८० बारे छलफल हुने र त्यसमा…

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री पनि बयानमा बोलाइन सक्ने

काठमाडौं \  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ। ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा…

एनआरएनए डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित

गैर आवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष पदमा कमलराज शर्मा निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित शर्माले ६ सय ५३ मत , जमुनादेवी कंडेल २ सय ४२ मत र राधाकृष्ण सापकोटाले १ सय ३९ मत प्राप्त गर्नुभयो ।…

गैर आबासीय नेपाली संघ बेलायतको अध्यक्ष पदका लागि चारजनाको उम्मेद्बारी, धेरै पद निर्बिरोध,

गैरआवासीय नेपाली संघ बेलायतको आगामी बाइस जुलाईमा हुने निर्वाचनको लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए बेलायतका निर्वाचन समितिका सदस्य पत्रकार बिपिन निरौलाका अनुसार अध्यक्षमा हितकाजी गुरुङ, एलबिजेड गुरुङ, दिनेश…

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

छेन्दु (चीन) \  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ। जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली…

संसदमा आफ्नाे फाेटाे नराखेकाे भन्दै उपसभामुख रानाको असन्तुष्टि

उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नाे फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा आज शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले संसदमा सभामुखको मात्रै फाेटाे राखेकाेप्रति असन्तुष्टि जनाउनु भएकाे हाे।…

हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री

पोखरा \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता…

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं \ सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले सञ्चार…