कोराना फैलिन नदिन विभिन्न देशले अपनाए फरक-फरक उपाय
काठमाण्डौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरक–फरक उपाय अपनाएका छन् ।
साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले फिल्महलहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि!-->!-->!-->…
तेलमा झेल: उपभोक्तालाई लुट्दै नेपाल आयल निगम
काठमाण्डौं - सरकारले पूर्वाधार निर्माणका लागि प्रतिलिटर पेट्रोलियम पद्धार्थमा रु १० रुपैयाँ लिदै आएको छ । यसअघि पाँच रुपैयाँ लिने गरेकोमा बढाएर १० रुपैयाँ वृद्धि गरिएको हो ।
पेट्रोलियम पद्धार्थमै सरकारले अन्य कर लिदै आएको छ । करको मार!-->!-->!-->…
कोरोना सँग लड्न बेल्जियममा राष्ट्रिय एकता
कोरोना कोविड भाईरसले निम्त्याएको आपात्कालिन अबस्था सँग जुध्न बेल्जियमका राजनितिक पार्टीहरुले शक्तिशाली राष्ट्रिय सरकार बनाएका छन । गत साल भएको आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत नपाएको र पार्टीहरु बिच सरकार बनाउने बिषयमा सहमति बन्न!-->!-->!-->…
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
काठमाण्डौं - नेपाली कांग्रेसभित्र गुट फेर्ने क्रम चलिरहँदा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आज छुट्टै भेला गरे । भेलामा उनले गगन थापा र प्रदीप पौडेललाई दायाँ बायाँ राखेर आफ्नो गुट अझै बलियो रहेको सन्देश दिन खोजे ।
सिटौलाले यसअघिको!-->!-->!-->…
कोरोना संक्रमणबाट इटालीमा एकै दिनमा ३६८ को मृत्यु
इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ ।
!-->!-->!-->…
दिल्लीमा ५० भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध
काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै दिल्लीमा एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ ।
सोमबार मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै!-->!-->!-->…
‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा नेता रावलको विद्यावारिधी
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी गरेका छन् । पूर्व उपप्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन्।
रावलले!-->!-->!-->…
विषाक्त मदिराले ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत
जनकपुरधाम - धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ ।
मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको!-->!-->!-->…
कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै
काठमाण्डौं - कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी!-->…
जहाँ फाइभ जी त्यहाँ कोरोनाको संक्रमण बढी
काठमाण्डौं - आधुनिक युग सुरुभएसँगै सम्पूर्ण विश्वले आधुनिकीकरणलाई आत्मसात गर्दै आयो । विगतदेखि टु जी, थ्री जी, फोर जीको विस्तार हुँदै फाइभ जीको होडबाजीमा विश्व अगाडि बढेको छ । फाइभ जीको विस्तार सन् २०१८ को अप्रिल माहिनाबाट सुरु भएको थियो ।!-->…