कोरोना क्वारेनटाइन: ब्यवसायको बारेमा पनि सोच्नुहोस
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरस रोग कोभिड-१९ अहिले
विश्वको झण्डै २०० देशमा फैलिसकेको छ।शुरुको एक लाख संक्रमित पुग्न झण्डै ६७
दिन लागेको थियो भने हिजो र आजको तथ्याकं हेर्दा दिनको ६० हजार बढि छ
यानेकि हेरक दुईदिनमा १!-->!-->!-->!-->!-->!-->!-->…
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाण्डौं - भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो ।
भारतमा १२ सय ५२ जना संक्रमित भेटिइसकेका छन् । संक्रमित मध्ये धेरैजसो दिल्ली र महाराष्ट्रका छन् ।!-->!-->!-->…
कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने मध्ये आधा भन्दा बढी इटाली र स्पेनका नागरिक
काठमाण्डौं - नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।
विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ!-->!-->!-->…
सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू
काठमाण्डौं - सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै!-->!-->!-->…
एनआरएनए नेदरल्यान्ड्सको आकस्मिक बैठक, सहयोग गर्न र सचेत रहन आग्रह
द्रोण रिजाल, नेदरल्यान्डस
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले यहि मार्च २८ तारिखका दिन आकस्मिक अनलाइन बैठक बसेको छ | विश्वभरी फैलिएको विनासकारी कोरोना भाइरसले जनजीवन अस्तव्यस्त बनाइरहेको अवस्थामा नेदरल्यान्ड्स पनि अछुतो नरहेको!-->!-->!-->!-->!-->…
एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि
सल्यान - वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना!-->…
कोरोनाको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन
काठमाण्डौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट फ्रान्सका पूर्वउद्योग मन्त्री पाथ्रिक देभेंजको मृत्यु भएको छ ।
उनको आइतबार पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण!-->!-->!-->…
लक डाउन ८ दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौं - सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।
आइतबार दिउँसो!-->!-->!-->…
अन्तर्राष्ट्रिय उडानमा ३ वैशाखसम्म बन्द, थप एक हप्ता लकडाउन
काठमाण्डौं - सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म थपेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
कोरोनाभाइरस (कोभिड–१९) विदेशबाट!-->!-->!-->…
लकडाउन लम्बिने, मन्त्रिपरिषदमार्फत राहत प्याकेज घोषणा हुँदै
काठमाण्डौं - सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि मंगलबार बिहान ६ बजे सकिने भएपछि कोभिड - १९ को संक्रमणबाट बच्न सरकारले लकडाउननको अवधि थप्ने भएको हो।
लक डाउनको अवधि थप्न!-->!-->!-->…