थप एक नेपालीमा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ६ पुग्यो
काठमाण्डौं - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । आज अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा. देवकोटाकाअनुसार छैटौं संक्रमित!-->!-->!-->…
इटलीमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी
काठमाण्डौं - इटलीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक लाख १० हजार पाँच सय ७४ मानिस प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । उक्त भाइरसको संक्रमणमा परेका १६ हजार आठ सय ४७ जना मानिसहरु!-->…
स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुग्यो
काठमाण्डौं - स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि सँगै संक्रमित नेपालीको संख्या ७ पुगेका हो । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ!-->…
मुम्बईस्थित एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना भाइरस संक्रमण, एकको मृत्यु
काठमाण्डौं - एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भारतको आर्थिक राजधानी मुम्बईको धारावीका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल भर्ना गरिएकोमा!-->!-->!-->…
कोरोना रोक्न स्विडेनको फरक कदम, पाउला सफलता ?
काठमाण्डौं - संसारका धेरै देशमा लगाइएको कठोर लकडाउन (बन्दाबन्दी) को नियमविपरीत स्विडेनले आफ्ना नागरिकहरूलाई आफैं जिम्मेवार रहन सुझाव दिएको छ ।
स्विडेनले यसका लागि निर्देशिका मात्र जारी गरेको छ । धेरैजसो मानिस घरैबाट काम गरिरहेका छन् तर!-->!-->!-->…
इटलीमा ६ महिनाकी शिशु र १०२ वर्षीया महिला पनि बाँचे ‘कोरोना’बाट
काठमाण्डौं - उत्तर इटलीमा ६ महिनाकी शिशु र १०२ वर्षीया महिलाले कोरोना जिती बाँचेका छन् ।
६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया इटालिका ग्रोन्दोना दुवै अस्पतालमा लामो समयसम्म उपचार गराएर कोरोनाबाट निको भएका अन्तर्राष्ट्रिय!-->!-->!-->…
क्वारेन्टाइनमा बसेर महिला हिंसा !
काठमाण्डौं - विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आधाभन्दा बढी जनसंख्या क्वारेन्टाइनमा बस्न बाध्य छ ।
त्यसैकारण धेरै मानिसले घर परिवारलाई समय दिइरहेका छन् । आजको कामकाजी युगमा मानिसहरु सीमित घेरामा बसेर पनि घरपरिवारसँग दिन!-->!-->!-->…
पोर्चुगलमा ‘फ्ल्याट शेयर’ गरेर बस्ने ८ नेपालीलाई कोरोना संक्रमण
काठमाण्डौं - पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण प्रष्टि भएको छ ।
संक्रमित सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले!-->!-->!-->…
सरकारसँग कांग्रेस सभापतिको आग्रह : परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौँ
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गरेका!-->!-->!-->…
कोरोना भाइरस:अन्योलमा छन् इटालीमा रहेका नेपाली
प्रकाश सिलवाल - कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ!-->…