हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समितिको निर्णय
काठमाण्डौं - कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको हो ।
!-->!-->…
बेल्जियमको सरकारले आगामी मे ४ बाट लकडाउनलाई क्रमस: खोल्ने
रमेश कंडेल
२५ अप्रिल, बेल्जियम ।
२४ अप्रिलमा दिउसो २:२० बाट रातीको १० बजेसम्म भएको सुरक्षापरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णयहरु गरेसंगै बेल्जियमले आगामी दिनहरुमा लकडाउनलाई क्रमस खुकुलो गर्दैछ।
पहिलो चरण ४ मे बाट!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
कोरोनाको उपचारपछि निको भए चितवनका युवा
काठमाण्डौं - कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।उनीसँगै रहेकी!-->…
सांसद र पूर्व आईजिपीलाई पक्राउ गरेर अपहरण मुद्दा चलाउन नेपाली कांग्रेसको माग
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल कांग्रेसले चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिए पनि संघीय समाजवादीका सांसद अपहरण गर्ने दोषीलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अपहरणका दोषीलाई!-->…
अध्यादेश फिर्ता गरेपछि ओली, प्रचण्ड र देउवाबीच छलफल
काठमाण्डौं - व्यापक विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएका छन् । अध्यादेश फिर्तापछि संवैधानिक निकायहरुमा नियुक्तिबारे उनले छलफल थालेका छन् ।
शुक्रबार सुरुमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टै!-->!-->!-->…
प्रधानमन्त्री ओलीको अध्यादेश ‘आत्मघाती’ : पार्टीभित्र झन् कमजोर, बाहिर बदनाम !
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेला मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दल सम्बन्धी ऐनको संशोधन अध्यादेश पारित गराए, त्यतिबेला उनमा अतिआत्मविश्वास थियो । बैठकमा असन्तुष्ट मन्त्रीलाई बोल्नै नदिनु, छलफल आवश्यक छैन भन्ने!-->…
कतार : कारागारमा रहेका १७ नेपालीले पाए आममाफी
काठमाडौं - कतारस्थित विभिन्न कारागारमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।
कोभिड १९ (कोरोना भाइरस)को महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका!-->!-->!-->…
नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, सिनसिटीका दुई जना डिस्चार्ज
काठमाण्डौं - नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उदयपुर र जनकपुरमा एक/एक संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका!-->!-->!-->…
अवकाशपछि सर्वेन्द्रलाई लाग्यो सांसद अपहरणको आरोप
काठमाण्डौं - गत माघ २८ गते प्रहरी महानिरीक्षक (आईजीपी) बाट अवकाश पाउँदा सर्वेन्द्र खनालको कार्यकालको समीक्षा भयो, उनको नेतृत्व विवादरहित थिएन ।
बहुचर्चित निर्मला हत्याकाण्ड, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज!-->!-->!-->…
आज आमाको मुख हेर्ने दिन,मातातिर्थ धाम सुनसान
काठमाण्डौं - वैशाख कृष्णपक्ष औसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन रहिआएको छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै!-->…