थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाण्डौं - नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४

नेकपा र सीपीसीबीच कार्यशाला गोष्टी आज

पार्टी र देश सञ्चालन मुख्य एजेण्डा, भ्रष्टाचार नियन्त्रणबारे पनि छलफल हुने काठमाण्डौं - कोरोना भाइरसको महामारीका कारण जनजीवन संकटमा परेको र अर्थतन्त्र अस्तव्यस्त बनेका बेला सत्तारुढ नेकपाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)सँग

विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

काठमाण्डौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या साँढे ४ लाख नाघिसकेको छ । ८५ लाख ७७ हजार संक्रमित मध्ये मृतक ४ लाख ५६ हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ६३

२०२० को पहिलो सुर्यग्रहण नेपालबाट पनि हेर्न सकिने (समयसहित)

काठमाण्डौं - असार ६ वा २१ जुन । यो वर्षकै लामो दिन । यो दिनमा २०२० को पहिलो सुर्य ग्रहण लाग्नेछ । उक्त दिन सुर्यग्रहणले चन्द्रमा सुर्यलाई ९८.८ प्रतिशत भाग ढाकिदिनेछ । नेपाल, भारत, पाकिस्तान, साउदी अरब, युएई, एथोपिया तथा कंगोबाट सुर्य

सिन्धुलीस्थित बमजन आश्रममा प्रहरीको छापा, जंगलतर्फ भागेको आशंका

काठमाण्डौं - लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार सिन्धुली आश्रममा छापा मारेको हो । प्रहरीले बमजनको

६७१ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ७८४८

काठमाण्डौं - नेपालमा कोरोना भाइरसका ६ सय ७१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ५ सय ९१ पुरुष र ८० जना महिला

रुकुम घटनामा पक्राउ परेका सबै प्रतिवादीको बयान सकियो

रुकुम पश्चिम – चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ। मुद्दा दर्ता भएको चार दिनपछि बिहीबार पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो। पहिलो दिन

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

लिम्पियाधुरासहितको भूभाग अब निशानछापमा काठमाण्डौं - लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन्। संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा

संविधान संशोधन राष्ट्रियसभाबाट पनि पारित

प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने काठमाण्डौं - निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको

नेपालमा एकैदिन थपिए ५८६ संक्रमित, थप एक जनाको मृत्यु

काठमाण्डौं - नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ५८६ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए । आज ४०