थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

0

काठमाण्डौं – नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा मात्रै ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३ सय ३८ पुरुष र ८८ महिला रहेका छन्।

Leave A Reply

Your email address will not be published.