कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौ \ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक…
आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ यस बीचमा पटक पटक बैठकको मिति तोक्दै…
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं \ राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो ।
राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा…
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।
सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल…
सरकारले तोक्यो धानको समर्थन मूल्य
काठमाडौं \ सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका…
सर्वोच्चले मेयर साहलाई वारेस राख्न अनुमति दिएन
काठमाडौं \ सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर साहले तारिखका लागि वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
तर,…
मनाङ एयर हेलिकप्टर दुर्घटना : पाँच जनाको शव भेटियो
काठमाडौं : मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पाँच जनाकाे शव भेटिएकाे र एक जनाकाे खाेजी कार्य भइरहेकाे जानकारी दिएका हुन् ।
मंगलबार बिहान सुर्केबाट…
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटनाग्रस्त
काठमाडौं : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले…
भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्यो
काठमाडौं \ भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
उत्तराखण्डको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको आयोजनाको बाँध मंगलबार बिहान खोलिएको हो ।बाँध खालेपछि महाकाली नदीमा जलस्तर…
गैर आवासीय नेपाली संघ लग्जेमवर्गको अध्यक्षमा बिमलबाबु उपाध्याय, महासचिवमा बालहरि राई निर्वाचित
गैर आवासीय संघ लग्जेमवर्गको अध्यक्षमा बिमलबाबु उपाध्याय निर्वाचित हुनुभएकोछ । आईतवार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षमा युद्द बहादुर थापा, महिला उपाध्यक्षमा दुर्गा थापा, महासचिवमा बालहरि राई, सचिवमा झलक बहादुर महत, सहसचिव ध्रुव सापकोटा,…