सरकारको सुशासन अभियानले बिश्राम लिनेछैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं \ गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर…
एनआरएनए युके निर्वाचन अनुगमनका लागि केन्द्रीय प्रतिनिधि दयानिधी सापकोटाको संस्थागत गोपनियता कायम…
गैर आबासीय नेपाली संघ बेलायतको निर्वाचन अनुगमनको लागि केन्द्रीय प्रतिनिधि, युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले बेलायतको निर्वाचन समितिले संस्थागत गोपनीयता भङ्ग गरेर आन्तरिक निर्देशनलाई कसैको स्वार्थको लागि प्रयोग गरेको भन्दै आपत्ति…
डा. रुइतलाई मानार्थ विद्यावारिधि
लन्डन \ नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई संयुक्त अधिराज्य (बेलायत) को प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले डक्टर इन साइन्समा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।
क्याम्ब्रिजमा मङ्गलबार साँझ आयोजित…
राष्ट्रियसभा बैठक बस्दै, आज बजेट पारित गर्ने कार्यसूचि
काठमाडौं \ राष्ट्रिय सभाको बैठक बिहीबार बिहान १० बजे बस्ने भएको छ ।
बुधबार स्थगित भएको बैठक बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको…
बेल्जियममा मनाइयो उभौली पर्ब,
संयुक्त किरात समाज बेल्जियमले प्रक्रिति पूजा गर्दै उभौली, साकेला पर्ब मनाएकोछ । मंगलबार एन्टवेरपेन शहरमा आयोजित एक समारोहमा समाजका अग्रज अबिभाबकहरु र अतिथिहरुले बाजागाजा सहित प्रकृतिको पूजा गरेर उभौलिको सुरुवात गरिएको हो ।
कार्यक्रमका…
एनआरएनए लग्जेम्बर्गको छैटौ अधिबेशन सम्पन्न, एकता पछि दुबै एनआरएनएका केन्द्रीय पदाधिकारी एउटै मंचमा
गैर आबासीय नेपाली संघ लग्जेम्बर्गको छैटौ अधिबेशन सम्पन्न भएकोछ । सोमबार भएको अधिबेशनमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका एनआरएनएका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा लगायतका अतिथिहरु र सहभागिहरुले ताली बजाएर अधिबेशनको शुभारम्भ गरेका थिए ।…
ललिता निवास प्रकरणमा थप एक जना पक्राउ
बालुवाटारमा रहेकाे ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाण्डाैकाे चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ…
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगाले…
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना…
केराका थामबाट हस्तकलाका सामग्री
स्याङ्जा \ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ ।
‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन…