स्थायी कमिटी होईन सचिवालय बैठक राखौं: प्रधानमन्त्री ओली
काठमाण्डौ - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल आफू स्थायी कमिटी बैठक राख्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र!-->…
कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू
काठमाण्डौ - स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणको मापदण्ड घटाएको छ । मन्त्रालयले झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गर्नै उल्लेख गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनअनुसार विगत १४ दिनमा कोभिड १९!-->!-->!-->…
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अध्यक्ष प्रचण्ड र झलनाथ खनाल
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
पछिल्लो समय नेकपाभित्र देखा परेको आन्तरिक विवाद समाधानका लागि आइतबार बिहान!-->!-->!-->…
पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु
भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन!-->!-->!-->…
रुस कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सक्ने पहिलो मुलुक
रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन तयार गर्नेतर्फ लागेको छ । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले आज औपचारिक रुपमा यसबारे जानकारी दिएका हुन् ।
गामेलिया!-->!-->!-->…
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा जाँदा प्रहरीमाथि आक्रमण
एसपीसहित छ घाइते
वीरगञ्ज - कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित!-->!-->!-->…
ट्रकभित्र थुनेर युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ
रौतहट - एक युवतीमाथि मध्यरातमा सामूहिक बलात्कार भएको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको छ ।
चितवनको गैँडाटारबाट भुस लिन गएको ना!-->!-->!-->…
शनिबार ३१५ कोरोना संक्रमित थपिएसँगै संक्रमितको सख्या २० हजार नाघ्यो
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी!-->!-->!-->…
बाढीका कारण अफगानिस्तानमा सोह्रको मृत्यु
काठमाण्डौ - अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।
बाढीले अरु सयौँ घर तथा!-->!-->!-->…
उपसचिव प्रेम सञ्जेल आफ्नै कार्यकक्षमा कुटिए
विराटनगर – भ्रष्टाचार विरोधी अभियान्ता प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेल विराटनगरस्थित आफ्नै कार्यकक्षमा कुटिएका हुन् ।
उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्रा भट्टराई!-->!-->!-->…