काठमाण्डौका ५६ सहित उपत्यकामा थपिए ६२ जना संक्रमित, ३ जनाको मृत्यु

काठमाण्डौ - पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ जिल्लाका ५६ जनासहित उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको

शनिबार थपिए ३ सय ७८ जना कोरोना संक्रमित

काठमाण्डौ - नेपालमा कोरोना भाइरसका आज ३ सय ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

मेयर, नेपाली सेनासहित वीरगञ्जमा थपिए ५५ कोरोना संक्रमित

वीरगञ्ज – पर्साको वीरगञ्जमा शनिबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मेयर, नेपाली सेनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको

नेकपाभित्र पाँच गुट सक्रिय: को कति बलियो

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद फुटको अवस्थासम्म पुगेको छ । एक महिनायताको विवाद समाधानको साटो झन् चर्कदैछ । तर, नेकपा न फुट्न सकेको छ न जुट्न सकेको छ । विवादले गुट उपगुट निर्माण गर्ने देखि एक अर्कालाई तानातान र पेल्ने

बाबुराम भट्टराई पार्टी बरियताको चौथो नम्बरमा

काठमाण्डौ - पुर्वप्रधानमन्त्री तथा तत्कालिन नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई नयाँ बनेको जनता समाजवादी पार्टीको चौथो बरियतामै परेका छन् । केही दिनदेखि काठमाडौमा जारी केन्द्रीय समितिको बैठकमा उनको बरियताको विषयमा कुरा उठेपनि

एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको विमानमा पाइलटसहित यात्रुहरुको मृत्यु भएको

उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, भयावह अवस्था रोक्न आंशिक लकडाउन

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमितको सख्या थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ६ जना संक्रमित थपिएको जानकारी दिए । लकडाउन खुकुलो भएसँगै देशभर कोरोना

२४ घण्टामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित, मृतकको संख्या ७० पुग्यो

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ । हिजो पनि ५ जना मृतक थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या

काठमाण्डौ उपत्यकाका तीन जिल्ला आंशिक लकडाउन

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने

नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’

 काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत रिमालले यस्तो बताएका हुन् । उनले प्रवक्ता श्रेष्ठले विधि र