नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’

0

 काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत रिमालले यस्तो बताएका हुन् । उनले प्रवक्ता श्रेष्ठले विधि र पद्दतीको नक्कली गीत गाएको र नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक बनेको आरोप लगाएका छन् ।

रिमालले लेखेका छन्,’Enough is enough @nksthaprakash  जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!’

Leave A Reply

Your email address will not be published.