नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : अभिनेता आचार्य

काठमाडौँ \  अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अभिनेता…

नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँके \ बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो सोमवार हुने लोकसभा निर्वाचनका लागि गएरातिदेखि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।…

देशको समृद्धिका लागि सोचेअनुसार काम भएनः अध्यक्ष दाहाल

काठमाडौँ \  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साँचो समृद्धिको बाटो अझै सहज नरहेको…

सविन राई बेल्जियम आउँदै, इकोन क्लबमा फ्यारोको पप धामका हुने,

बेल्जियमको नेपाली समुदायलाई मनोरंजन गराउन बिभिन्न सांगितिक कार्यक्रम गर्दै आएको मादल इन्टरटैनमेन्टले बेल्जियमका नेपाली दर्शक माझ चर्चित पप गायक सविन राई र उनको ब्यान्ड फ्यारोलाई उतार्ने भएकोछ । आगामी मे १३ तारिख सोमबार साँझ बेल्जियमको…

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार…

आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ \ आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार…

कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द

धनगढी \ भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका…

मन्त्रिपरिषद् बैठक : सरकारकाे नीति तथा कार्यक्रम जेठ १ गते, उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएकाे छ । आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ १ गते दिउँसाे ३ बजे सङ्घीय संसदमा प्रस्तुत…

क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपियाँ पाउने

काठमाडौँ \  मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै चीनमा भएको १९औँ एसियन…

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

काठमाडौं \  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध,…