एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा बैकुण्ठ रायमाझी निर्वाचित

0

एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा बैकुण्ठ रायमाझी निर्वाचित हुनु भएकोछ । आज भएको अनलाइन मतदानमा मत ल्याएर बिजयी हुनु भएको हो ।

युवा उपाध्यक्ष बिनोद रिमाल, महिला उपाध्यक्ष पबित्रा थापा मगर, उपाध्यक्षमा दुर्गा प्रशाद अर्याल , सञ्जय अधिकारी र सुर्य सुबेदी, वरिष्ठ उपाध्यक्ष गिरी प्रशाद कंडेल, महासचिव सन्तु प्रशाद अधिकारी, महिला संयोजकमा मिरा तमाङ, महिला उपसंयोजकमा प्रतिक्षा रायमाझी, युवा उपसंयोजक समिर अधिकारी,युवा सहसयोजकमा समिर अधिकारी, सहकोषाध्यक्षमा केशवराज धिताल, कोषाध्यक्ष रामहरी ढुंगेल, महिला सचिव अम्बिका पाण्डे, ममता थापा मगर, सचिवमा नवराज अधिकारी,सुर्य नारायण गुरौ,सुशिल परियार, सदस्यहरुमा धन बहादुर दर्जी, दुर्गा भण्डारी,जयन्द्र गुरुङ, कैलाश महतो,मनिषा गाहा मगर, सन्तोष शेर्पुन्जा मगर निर्वाचित हुनु भएकोछ ।

एनआरएनए चेक रिपब्लिकमा जमा ७५३ मा ७४१ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.