उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा

काठमाण्डौ - भदौ ३ गते मध्येराती देखि जारी रहेको उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ । जारी निषेधाज्ञा आज (बुधबार) राती १२ बजे सकिने भएपछि काठमाण्डौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा

एकैदिन थपिए ८५५ कोरोना संक्रमित, ३ सय १३ जना डिस्चार्ज

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए । त्यस्तै

कांग्रेस महाधिवेशन : कोइराला दाजुभाईको भीडन्तले देउवालाई फाइदा, एक्लिए रामचन्द्र !

काठमाण्डौ - नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । सभापतिका लागि कांग्रेसमा शीर्ष नेताहरुबीच प्रतिष्पर्धा नै चलेको छ । अहिले कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही भदौ १३ गते बस्ने भएको छ । आज भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलले सचिवालय बैठक भदौ १३ गते बस्ने निधो गरेको हो । सचिवालय बैठकमा हालै

ओली-दाहाल भेटवार्ता जारी, कार्यदलको प्रतिवेदनमाथि छलफल

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरोनाबाट निधन

लण्डन - शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले

कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई देउवाको सुझाव

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील गरेका छन् । उनले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई

नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढ्यो, ८ हजार परीक्षण गर्दा ८ सय संक्रमित !

काठमाण्डौ - पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्र ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा प्रति हजार हजार पिसिआर

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाण्डौ - चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान दुबई उडेको निगमको जहाज दिउँसो

बामदेवलाई उपप्रधानमन्त्री कि पार्टीको विशेष जिम्मेवारी ?

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान नजिक पुगेपछि मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । मन्त्रीमण्डलमा यसपटक नेकपाका केही प्रभावशाली नेताहरु समेतले स्थान पाउने भएका छन् । यसपटक मन्त्रीमण्डल पुर्नगठनमा नेकपा उपाध्यक्ष