पूर्व पश्चिम विद्युतीय रेलमार्गका ५४ वटै ठेक्का रद्द
काठमाडौं : विवादित पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ठेक्का रद्द भएका छन् । रेल विभागले आज सुचना प्रकाशित गर्दै असार तेह्र र सत्र गते निकालिएको चौउन्न वटै प्याकेजको ठेक्का रद्द गरेको जनाएको छ ।
सूचनामा!-->!-->!-->…
कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
कास्की : कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कास्कीको अन्नपुर्ण गाँउपालिका एक निवासी ६३ वर्षीया महिलाको आज बिहान वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा मृत्यु भएको हो ।
ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा!-->!-->!-->…
आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…
बाग्लुङ : बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए ।
बाढीमा हालसम्म १७ जनाको मृत्यु!-->!-->!-->…
चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ
एजेन्सी : चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ भएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ ।
!-->!-->…
रुसले विकास गरेको कोरोनाविरुद्धको खोप भारतसहित ५ देशले परीक्षण गर्ने
एजेन्सी : रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन । खोपको तेस्रो चरणको परीक्षण भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट, फिलिपिन्स र ब्राजिलमा गर्न लागिएको हो ।
खोपको पहिलो र दोस्रो!-->!-->!-->…
कोरोनाबाट वीरगञ्जमा बाराका एक पुरुषको मृत्यु
काठमाडौं : कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको मृत्यु भएको छ । महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा सोमबार राति मृत्यु भएको हो । ति पुरुषमा भदौ!-->…
भारतमा एकैदिन थपिए ७५ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४२ लाख ७७ हजार ५ सय नाघेको छ । भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार भन्दा बढी छ ।
भारतमा पछिल्लो एक सातादेखि!-->!-->!-->…
शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी : बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी!-->…
सीपीएलको सेमिफाइनलमा जमैकाले ट्रिनबागोसँग खेल्दै
क्यारेवियन प्रिमियर लिग सीपीएलमा पहिलो सेमिफाइनल खेल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ८ बजे नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाज र ट्रिनबागो नाइटराईडर्स भिड्ने छन् ।
सन्दीपको टिम जमैका समूह चरणमा चौथो हुँदै!-->!-->!-->…
कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, ९७९ संक्रमित थपिए
काठमाडौं : नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या!-->…