भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ५ सय नाघ्यो
एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार कटेको छ । हिजो एक हजार १ सय २३ जनाको मृत्यु भएसँगै कोरोनावाट ज्यान गुमाउनेको संख्या ९४ हजार ५ सय ३३ पुगेको हो ।
भारतमा एकैदिन ८८ हजार ९ सय ४२ संक्रमित थपिएका छन् ।!-->!-->!-->…
आज विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौं : पर्यटन र ग्रामीण विकासको नारासहित आज विश्व पर्यटन दिवस मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको!-->…
कोशी अस्पतालमा ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु
विराटनगर : विराटनगरको कोशी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । .
भदौ ८ गते कोरोना पुष्टि भएपछि उनी मेची अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य!-->!-->!-->…
अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटको नाम प्रस्ताव
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटको नाम प्रस्ताव गरेका छन् । उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न ट्रम्पले सामाजिक!-->…
कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, १२०७ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सप्तरी र मकवानपुरका एक–एक जना पुरुषको उपचारको क्रममा धरान र चितवनमा मृत्यु भएको हो ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सप्तरीको राजविराज!-->!-->!-->…
भारतमा एकैदिन थपिए ८५ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या ६० लाख नजिक पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ८५ हजार ४ सय ६८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५९ लाख एक हजार ५ सय नाघेको हो ।
संक्रमितमध्ये ४८ लाख ४६ हजार १ सय ६८!-->!-->!-->…
कोरोनापछि विदेशमा रहेका ७६ हजार बढी नेपाली स्वदेश फर्किए, युएईबाट २२ हजार घर फिर्ता
काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश फर्किएका छन् ।
कोरोना संकट व्यवस्थापन संञ्चालन केन्द्र ‘सिसीएमसी’का अनुसार बिहीबारसम्म विमानमार्फत् ३२!-->!-->!-->…
कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु, १३१३ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम
एजेन्सी : कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम भएको छ । किसानहरुको संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर चक्काजामको आह्वान गरेको हो ।
संसद्को दुवै सदनले पारित गरेको विधेयक किसान विरोधी भएको प्रदर्शनमा सहभागीहरुको भनाइ!-->!-->!-->…