एनआरएनए चीनमा अध्यक्षबाहेक सवै पद निर्विरोध
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाईं निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न भएको निर्वाचनमा चौलागाईंले २०५ मत ल्याएर विजयी भएका हुन् । २७९ मतदाता रहेकोमा निर्वाच्नमा २६७ मत खसेको थियो ।
चौलागाईंले…
स्वर्गीय सीता दाहाललाई जनप्रगतिशिल मञ्च बेल्जियमको श्रद्धाञ्जली
नेपाली जन प्रगतिशिल मंच बेल्जियमले प्रधानमन्त्रि पत्नी एबम नेकपा माओबादी केन्द्रका सल्लाहकार स्वर्गीय सीता दाहाललाई श्रद्धान्जली दिएकोछ । आईतवार एन्टवेरपेनमा आयोजना गरिएको श्रद्धान्जली सभामा बिभिन्न ब्यक्तिहरुले स्वर्गीय दाहालको स्मरण गर्दै…
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली…
ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं \ ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आज आइतबार बिहान पक्राउ गरिएको हो । नेपाल…
मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
चालू आर्थिक वर्ष २०८०।८१को मौद्रिक नीति सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको हो। बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्वजनिक भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा…
एनआरएनए युकेको अध्यक्षमा हितकाजी गुरुङ
गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित हुनु भएकोछ । शनिबार सम्पन्न अनलाइन मतदानमा गुरुङले १४७९ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाका निकतम प्रतिद्धन्दी दिनेश घिमिरेले १२५४ मत र नारायण कंडेलले ९०४ मत सहित…
सर्वोच्चमा कोशी सरकारको वैधानिकतामाथि बहस हुने
काठमाडौं \ कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो ।
पूर्व…
आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंकको तयारी
काठमाडौं \ नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ ।
सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको…
गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित
गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा २३० मत सहित पौडेल निर्वाचित हुँदा बाबा राजेश्वरी थापाले १४२ मत प्राप्त गरेर उपविजेता हुनु भएकोछ । आईसिसी सदस्यमा मनोज विष्ट २०२ मत…
कांग्रेस भित्र देखा परेका मतभेदहरु तत्काल हटाउन आवश्यक छ : सभापति देउवा
काठमाडौं \ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताउनु भएको छ ।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उहाँले आगामी…