मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

0

चालू आर्थिक वर्ष २०८०।८१को मौद्रिक नीति सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको हो। बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्वजनिक भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने प्रमुख चुनौतीको सामना गर्नुपर्ने छ ।

सुधारका उपलब्धि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक गतिविधि चलायमान हुने केही नीतिसहित मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.