बलात्कार दबाउन नेता नै ‘पञ्च’
५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्।
विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह,!-->!-->!-->!-->!-->…
एनआरएनएको रुपान्तरण गर्न नेतृत्वकाे रुपान्तरण आबस्यक छ,
गैर आबासीय नेपाली संघको १३ युरोपियन बैठकमा ''एनआरएनएको रुपान्तरण'' सत्रमा बिभिन्न बक्ताहरुले संस्थालाई आम प्रबासी नेपालीहरुको अपनत्व दिलाउन र संस्था भित्र मौलाउदै गएका बिक्र्तीहरुलाई अन्त्य गर्न सहकार्य, सह अस्तित्व र भाबनात्मक!-->!-->!-->…
एनआरएनए युरोपियन बैठक १८ बुदे घोषणा जारी गर्दै सम्पन्न
गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक र दोश्रो ज्ञान सम्मेलन सम्पन्न भएको छ। “मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” नारा दिईएको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन!-->!-->!-->…
थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएपछि अदालतको काम समेत प्रभावित भएको छ ।
सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै संक्रमित सबै आइसोलेसनमा!-->!-->!-->…
कांग्रेसका थप ३ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं : नेपाली कांग्रेसका थप ३ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक स्थगित भएको छ । सोमबार (भोलि)का लागि बोलाइएको बैठक केन्दीय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि स्थगित गरिएको हो ।
!-->!-->!-->…
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । चार जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि सोमबारका लागि बोलाइएको बैठक अनिश्चित भएको हो ।
केन्द्रीय समिति बैठकका लागि बिहीबार केन्द्रीय सदस्यको पिसिआर परीक्षण!-->!-->!-->…
भारतको हाथरस बलात्कार प्रकरण : अनुसन्धानको जिम्मा सीबीआईलाई
एजेन्सी : भारत उत्तर प्रदेशको हाथरसमा दलित युवतीको सामूहिक बलात्कारको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीबीआई’ले गर्ने भएको छ । घटनाको विरोधमा देशभर हिंसात्मक प्रदर्शन हुन थालेपछि उत्तर प्रदेश सरकारले सरकारले अनुसन्धानको!-->…
गगन थापासहित कांग्रेसका ४ नेतालाई कोरोना संक्रमण
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका ४ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापासहित नेता अर्जुननरसिंह केसी र दुई जना आमन्त्रित केन्द्रीय सदस्यमा कोरोना देखिएको हो ।
थापाले आफूलाई!-->!-->!-->…
बाँके कोरोना संक्रमित महिलाको मृत्यु
बाँके : बाँकेमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा महेन्द्रनगर–२ कञ्चनपुरका २९ वर्षीया महिला रहेकी छिन् । मृतक सुत्केरी!-->…