निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं \  निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…

गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला

गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला निर्विरोध निर्वाचित हुनु भएकोछ । अध्यक्ष पदमा कोइराला एक जनाको मात्र उम्मेद्बारी परेकोले उहा आगामी कार्यकालका लागि एनआरएनए स्पेनको अध्यक्ष निर्वाचित हुनु भएको हो । यसको औपचारिक…

नेपाली कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौं : शशांक कोईराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै…

कोशी प्रदेश सरकार गठनको विवादमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं \  कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दाको सुनुवाई मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै त्यसको निरूपणको लागि सो…

एनआरएनए नेदरल्यान्डको अध्यक्षमा थानेश्वर कंडेल र महासचिवमा सावित्री पौडेल सहित कार्यसमिती निर्विरोध…

एनआरएनए नेदरल्यान्डको दशौ महाधिवेशनले आगामी कार्यकालका लागि थानेश्वर कंडेलको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ । सोमबार आम्स्ट्राडममा भएको महाधिवेशनले अध्यक्षमा थानेश्वर कंडेल, वरिष्ठ उपाध्यक्षमा भीम बहादुर रोका, पाँच क्षेत्रीय…

पार्टी फुटाउँछु भनेको छैन : महामन्त्री थापा

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सबै पुराना राजनीतिक दल संकटमा…

युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका…

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटा भएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ…

सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता

काठमाडौं \ सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा आज सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध,…

ललिता निवास जग्गा प्रकरणमा दुईजना नक्कली मोही पक्राउ

काठमाडौं \ बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई…