काठमाडौं उपत्यकाभर होम डेलिभरी सुविधा दिने गरी मैतीदेवीमा खुल्यो ‘नेचर सुपरमार्केट’
काठमाडौं ।
व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ सुरुवात भएको छ । राजधानी काठमाडौंको मैतीदेवीचोकमा सुपरमार्केट सञ्चालनमा आएको हो ।
बुधबार एक कार्यक्रमबीच!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, थप २६ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
पार्टी फुट्न दिन्नौँ : मन्त्री भट्टराई
ताप्लेजुङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट!-->…
बामदेव गौतमविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ ।
न्यायाधीश तथा अदालतमा कार्यरत केही कर्मचारीहरुमा!-->!-->!-->…
भारतको जोधपुरमा निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु
एजेन्सी : भारतको जोधपुर जिल्लास्थ्ति बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको छ । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको अनुमान गरिएको छ । धेरै जना घाइते पनि भएका छन् ।
मृतकको संख्या बढ्न सक्ने प्रहरीले!-->!-->!-->…
विहार निर्वाचन : भाजपा तथा जेडीयु गठबन्धनलाई सफलता, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने
काठमाडौं : नेपालसँग सीमा जोडिएको भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो ।
विहारका भारतीय जनता पार्टीले गरेको!-->!-->!-->…
प्रधानमन्त्री ओली आज संखुवासभा जाँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै छन् । ओली अरुण तेश्रो जलविद्युत परियोजना, किमाथांका नाका र उत्तर दक्षिण कोशी राजमार्ग अवलोकनका लागि प्रधानमन्त्री संखुवासभा जान लागेका हुन् ।
हेलिकप्टरमार्फत चीनसँग सिमाना!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमको साधारण सभा सम्पन्न
नेपाली ब्यबसायी संघ बेल्जियमले संस्थाको सातौ साधारण सभा सम्पन्न गरेको छ । नोभेम्बर ९ तारिख सोमबार भर्चुअल माध्यमबाट भएको साधारण सभाको प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा र बिशिष्ठ अथीति गैर आबासिय नेपाली संघ!-->!-->!-->…
२७३६ कोरोना संक्रमित थपिए, थप २२ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
नेकपा विवाद समाधानका लागि दौडधुप जारी, मुख्यमन्त्री पोखरेलद्वारा अध्यक्ष दाहालसँग छलफल
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताले पार्टी भित्रको विवाद समाधान गर्नका लागि प्रयास जारी राखेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा अध्यक्ष!-->…