ललिता निवास प्रकरण : पूर्व मन्त्री जोशी साधारण तारेखमा छुटे

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ३५ लाख बिगो दाबी गर्दै मुद्दा दायर

नेपालमा थपिए १९८० कोरोना संक्रमित, थप ३०४३ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोनालाई जितेसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । अहिलेसम्मका ९० दशमलब नौ प्रतिशत संक्रमित कोरोनामुक्त

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको

कांग्रेस सांसद पाण्डेले लिए शपथ

काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । पद तथा गोपनियताको शपथ लिएपछि सांसद

मुकेश चौरसिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

पर्सा : पर्साका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका अशेश्वर भन्ने अखिलेश प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव चौरसियाको हत्या प्रकारणका फरार मुख्य आरोपी

निजामती कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन अनुमति लिनुपर्ने

काठमाडौं : सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारीलाई इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउने नदिने निर्णय गरेको हो ।

जाजरकाेट अस्पतालमा बिरामी बोक्न डोको !

जाजरकाेट : पचास शय्याको अस्पताल रहेको जाजरकाेट सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ ।

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी : महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । यस

डिसेम्बरको दोस्रो साताभित्र अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप पाउने

एजेन्सी : कोरोना भाइरसविरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर दोस्रो साता नै पाउने भएका छन । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डाक्टर मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकी नागरिकले खोप पाउने

प्रबासमा सन्क्रमित भएका ९१ प्रतिशत नेपाली कोरोना मुक्त्त

चिरन शर्मा लण्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना