कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउने आदेश

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको

आफताब आलमका भाइ महताब पुर्पक्षका लागि कारागार चलान

काठमाडौं : राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताब आलमका भाइ महताब आलमलाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ । २०६४ चैत्र २७ गते राजपुरस्थित शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप

नेपालमा थपिए ८३० कोरोना संक्रमित, थप ९ जनाको मृत्यु

काठमाडौं : नेपालमा आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको ७९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ८३० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा २५८, ललितपुरमा

नेता लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी समितिको बैठक सकियो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाको सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर गाउँपालिका वडा नम्बर छ की कोपिला लिम्बुका छोरीहरू सात वर्षीया रञ्जना लिम्बु र पाँच वर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुकी

देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ । शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक

दिवङ्गत पितृका नाममा शतबीज छरेर मनाइयो बलाचतुर्दशी पर्व

काठमाडौं : आज विहान शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर यो पर्व मनाउने गरिन्छ । मार्गशीर्ष कृष्ण

नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बोलाइएको छ । अघिल्लो बैठकमा पत्र मात्रै पठाएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने सहभागी

जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाचौँ महासभालाई आज सम्बोधन गर्दै उनले भने, “सरकार सबैलाई सहजरुपमा