प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको असफलता पुष्टिः विप्लव
विप्लव नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले संसद भंग गर्ने प्रधानमन्त्रीको कदमले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता पुष्टि गरेको प्रतिक्रिया दिएको छ ।
आइतबार पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै यस कदमले!-->!-->!-->…
७ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं : संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले!-->…
अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्मार्फत अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस गरेको खुलेको छ । सिफारिस सम्बन्धी पत्र आज संसद सचिवालयमा पुगेपछि नियुक्तिको विषय बाहिर आएहो हो ।
!-->!-->!-->…
राष्ट्रपतिद्वारा संसद् विघटन
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं!-->!-->!-->…
वैशाख २३ गते निर्वाचन गर्ने ओलीको प्रस्ताव
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै निर्वाचनको प्रस्ताव गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर प्रधानमन्त्री ओलीले निर्वाचनबारे प्रस्ताव राखेका हुन् ।
२०७८ वैशाख २३ वा!-->!-->!-->…
संसद् विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय : कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिसको राजनीतिकरूपले प्रतिवाद गर्ने बताएका हुन् । उनले संविधान र!-->…
प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस
काठमाडौं : सरकारले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय!-->…
नेकपा स्थायी समितिको बैठक आज बस्दै
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेका राजनीतिक!-->…
सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी
काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त!-->…
नेपालमा थपिए ७१० कोरोना संक्रमित, थप १२ जनाको मृत्यु
काठमाडौं : नेपालमा शनिबार थप ७ सय १० जनामा कोरोना देखिएको छ । देशका बिभिन्न ८० प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय १० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार!-->!-->!-->…