संसद् विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय : कांग्रेस

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिसको राजनीतिकरूपले प्रतिवाद गर्ने बताएका हुन् । उनले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सबैमा आग्रह समेत गरेका छन् ।

कांग्रेसले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षा भनेको छ । कांग्रेस नेताहरुले पनि प्रधानमन्त्रीको कदमलाई दुर्भाग्यपुर्ण समेत भनेका छन् । 

Leave A Reply

Your email address will not be published.